Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

नेपालमा पाईने २ लाख भन्दा कम मुल्यको बाईकहरु यी हुन

याङ्वरक फोकस याङ्वरक फोकस
१५ मंसिर २०७७, सोमबार १७:४६
Uncategorized, अटो
नेपालमा पाईने २ लाख भन्दा कम मुल्यको  बाईकहरु यी हुन

मंसिर १५/ नेपाली बजारमा २ लाखभन्दा कम मूल्यमा नै मोटरसाइकल किन्न सकिन्छ । विभिन्न कम्पनीले बिक्री गर्दै आएका १०० सीसीदेखि १२५ सीसीसम्मका मोटरसाइकल दुई लाखभन्दा कम मूल्यमा किन्न सकिन्छ ।

बजाज, हिरो, होन्डा र टीभीएसले बिक्री गर्ने विभिन्न ११ मोडलका मोटरसाइकल २ लाखभन्दा कम मूल्यमा उपलब्ध रहेका छन् । यी कम्पनीका अलावा अन्य केहि कम्पनीले पनि २ लाखभन्दा कम मूल्यका मोटरसाइकल बिक्री गर्दै आएका छन् ।

होन्डाले नेपाली बजारमा २ लाखभन्दा कम मूल्यमा विक्री गर्ने मोटरसइकल सीडी ड्रिम रहेको छ । यो मोटरसाइकलमा ११० सीसी क्षमता इन्जिन रहेको छ । यसको मूल्य १ लाख ८८ हजार ९०० रुपैयाँ रहेको छ । होन्डाले विक्री गर्ने २ लाखभन्दा कमको मोटरसाइकल सीडी ड्रिम मात्र हो ।

त्यसैगरि हिरोले एफएफ डिलक्स र स्प्लेन्डरको ५ भेरियन्टको मोटरसाइकल २ लाखभन्दा कम मूल्यमा विक्री गरिरहेको छ । कम्पनीले एफएफ डिलक्सको मूल्य १ लाख ६६ हजार ५०० रुपैयाँ तोकेको छ भने, स्प्लेन्डरको ४ भेरियन्ट विक्री गरिरहेको छ । हिरो स्प्लेन्डर प्लसको मूल्य १ लाख ७७ हजार ५०० रुपैयाँ, स्प्लेन्डर आइ स्मार्टको १ लाख ८३ हजार ५०० रुपैयाँमा विक्री गरिरहेको छ । यी दुई भेरियन्ट १०० सीसी क्षमताको इन्जिन रहेको छ ।

त्यस्तै १२५ सीसी सुपर स्प्लेन्डर १ लाख ९६ हजार र सुपर स्प्लेन्डर आइबीएसको मूल्य १ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

बजाजले नेपालमा २ लाखभन्दा कम मूल्यका २ मोटरसाइकल विक्री गरिरहेको छ । बजाज प्लाटीना इएस १ लाख ७६ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै डिस्कभर १२५ ड्रम भेरियन्टको मूल्य १ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएसले नेपाली बजारमा २ लाखभन्दा कम मूल्यको तीन मोटरसाइकल विक्री गरिरहेको छ । टीभीएस स्ट्राइकर १२५ रिफ्रेसको मूल्य १ लाख ९६ हजार ९०० र स्ट्राइकरको मूल्य १ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । टीभीएसको अर्को मोडल रेडिअन १०० को मूल्य १ लाख ८५ हजार ९०० रुपैयाँ रहेको छ ।(मेरो अटो बाट)

सम्बन्धित खबरहरु

The Benefits of a Data Sharing Tool

१५ मंसिर २०७७, सोमबार १७:४६

Choosing a Virtual Data Room Provider

१५ मंसिर २०७७, सोमबार १७:४६

VDR and Data Security

१५ मंसिर २०७७, सोमबार १७:४६

Steps for a Successful Acquisition

१५ मंसिर २०७७, सोमबार १७:४६

Malwarebytes Web Protection – How to Fix a Problem With Malwarebytes Web Protection

१५ मंसिर २०७७, सोमबार १७:४६

Selecting the Best Digital Data Place

१५ मंसिर २०७७, सोमबार १७:४६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.