Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० तेस्रो चरणमा प्रवेश, १५ प्रतियोगी चयन

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
१५ मंसिर २०७७, सोमबार २३:२६
मनोरञ्जन, मुख्य खबर
प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० तेस्रो चरणमा प्रवेश, १५ प्रतियोगी चयन

मङ्सिर १५, याङ्वरकफोकस / प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० सोमबारबाट तेस्रो चरण ( साम्केलो केलो केवाफुङ ) मा प्रवेश गरेको छ । याक्थुङ हाक्पारे साम्लो सजुमको आयोजना तथा सेवारो टि.भि.को मुख्य प्रायोजन रहेको यस हाक्पारे प्रतियोगिता गत असार २५ गतेबाट सुरू भएको हो ।

प्रतियोगिताका निर्णायक रैथाने संगीतका खोजकर्ता तथा गायीका झुमा लिम्बुले सेवारो टि.भि.को फेसबुक पेज मार्फत सोमबार लाइभ हुदै दोस्रो चरण (साङ्गापोबा फुङ्गापोबा) बाट तेस्रो चरण (साम्केलो केलो केवाफुङ) मा प्रवेश हुने १५ जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरेका छन् ।

दोस्रो चरण ( साङ्गापोबा फुङ्गापोबा ) बाट तेस्रो चरण (साम्केलो केलो केवाफुङ) मा प्रतियोगी नम्बर ३ युक्पारुङ केदेम, प्रतियोगी नम्बर १२ गरिमाया लिम्बु, प्रतियोगी नम्बर ७३ शिवकुमारी माख्यिम तुम्सा, प्रतियोगी नम्बर ८१ मुक्ति इधिङ्गो, प्रतियोगी नम्बर १०६ देश थलङ, प्रतियोगी नम्बर १४१ काजीमान माबो, प्रतियोगी नम्बर १४२ शान्तिराम खरेल, प्रतियोगी नम्बर १६६ ललिता केदेम लाबुङ्ग, प्रतियोगी नम्बर १८२ थानाहाङ तिगेला, प्रतियोगी नम्बर १८६ अम्बर जङ्ग केदेम, प्रतियोगी नम्बर १२२ लक्ष्मीकुमारी आङ्देम्बे, प्रतियोगी नम्बर ८ इन्द्र बहादुर योङ्हाङ, प्रतियोगी नम्बर २३६ उदिहाङ तुम्खेवा, प्रतियोगी नम्बर ४४ भिमा सावदेन र प्रतियोगी नम्बर २ निलिमा साम्पाङ प्रवेश भएका छन् ।

“साम्केलो केलो केवाफुङ” चरणमा प्रवेश गर्ने प्रतियोगीले अब इक्सा खाम्बेक पोक्मा मुन्धुम, फुङ्वा चाङ्मा मुन्धुम र यङ्घङ वहङ पोक्मा मुन्धुम मध्ये एक मुन्धुममा रहेर हाक्पारे गाउनुपर्ने भनी निर्णायक लिम्बुले लाइभ मार्फत बताएका छन् ।

इक्साहाङ चेम्जोङको संयोजकत्वमा संचालन भईरहेको यस कार्यक्रमले कला, संस्कार, संस्कृति र पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य लिएको बताईएको छ । गैरलिम्बु समुदायले पनि भाग लिन पाउने यस कार्यक्रममा जम्मा २४० जना प्रतियोगी सामेल भएका थिए । २४० प्रतियोगी बाट दोस्रो चरण ( साङ्गापोबा फुङ्गापोबा ) मा ४० जना छानिएका थिए । प्रतियोगितामा गैरलिम्बु साथै छिमेकी देश भारतबाट पनि प्रतियोगीहरु सहभागी छन् ।

उक्त प्रतियोगिताको विजेताले ५५ हजार, उप-विजेता हुनेले ३० हजार तथा तृतीयले २० हजार रुपैयाँ हात पार्नेछन् ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१५ मंसिर २०७७, सोमबार २३:२६
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१५ मंसिर २०७७, सोमबार २३:२६
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१५ मंसिर २०७७, सोमबार २३:२६
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१५ मंसिर २०७७, सोमबार २३:२६
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१५ मंसिर २०७७, सोमबार २३:२६
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

१५ मंसिर २०७७, सोमबार २३:२६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.