Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

बारा जिल्लामा संघीय दलित शिल्पी मञ्च र संघीय तामाङसालिङ मञ्च गठन

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
१६ मंसिर २०७७, मंगलवार १७:३७
मुख्य खबर, राजनीति
बारा जिल्लामा संघीय दलित शिल्पी मञ्च र संघीय तामाङसालिङ मञ्च गठन

मङ्सिर १६, याङ्वरकफोकस / बारा जिल्ला जितपुर उपमहानगरपालिका-१५ सिमरामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय दलित शिल्पी मञ्च र संघीय तामाङ्सालिन मञ्च गठन भएको छ । मञ्चले सोमबार एक राजनैतिक भेटघाट साथै मञ्च प्रवेश कार्यक्रम गरि मञ्च गठन भएको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन “मिराक” को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पहिचानवादी नेताहरु, पत्रकार, बुद्धिजीवी लगायत स्थानीयको बाक्लो उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम बाट संघीय दलित शिल्पी मञ्च बाराका अध्यक्षमा कुल बहादुर बि.क, उपाध्यक्षमा पदम बहदुर बि.क र भग्लु माझी, सचिवमा गिता सुनार, सह सचिवमा निसा बि.क, कोषाध्यक्षमा प्रमिला सुनार, सह कोषाध्यक्षमा परनिया माझी चयन भएका छन् । सदस्यहरु मा भगवती बि.क, कान्ति देबि माझी, अघनिय माझि, बिमल बिक, मीन बहादुर परियार, तापा माझी, कलिता देबि माझी, कल्चरिया माझि, सुरज माझी, सिल्तु माझी, पल्टन माझी, रुपा बिक, शिव घिमिरे र लिला बि.क चयन भएका छन् ।

त्यस्तै संघीय तामाङ्सालिन मञ्च बाराका अध्यक्षमा बिकास मोक्तान, उपाध्यक्षमा बुध बहदुर योन्जन, सचिवमा राजेस बल, सह सचिवमा चम्लीमाइ दोङ, कोषाध्यक्षमा दुर्गामाय मोक्तान चयन भएका छन् । सदस्यहरु मा कमल राज थिन, रबि बुलोन, सोम बहदुर मोक्तान, लाल बहदुर स्यान्दान, ज्ञान बहदुर घिसिङ, जित बहदुर जिम्बा, जित बहदुर बल, सेरे बहदुर लोक्चन, जित बहदुर गोले, काजिमान पाख्रीन, गोपिला वाइबा, सोनाम पाख्रीन, विशाल पाख्रीन, अनिता बल जुनुमाया थिन र रमिता जिम्बा चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लिङ्देनले नव प्रवेशीहरु लाई स्वागत तथा अबिर खादा लगाइ संमान गरेका थिए ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१६ मंसिर २०७७, मंगलवार १७:३७
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१६ मंसिर २०७७, मंगलवार १७:३७
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१६ मंसिर २०७७, मंगलवार १७:३७
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१६ मंसिर २०७७, मंगलवार १७:३७
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१६ मंसिर २०७७, मंगलवार १७:३७
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

१६ मंसिर २०७७, मंगलवार १७:३७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.