Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

पाँचथरमा कृषकलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
१७ मंसिर २०७७, बुधबार १७:४३
कृषि, मुख्य खबर
पाँचथरमा कृषकलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

मङ्सिर १७, याङ्वरकफोकस / पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कृषकलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार वितरण गरिएको छ । चालू आर्थिक वर्षको बजेटमा कृषकलाई धान, मकै र आलु उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने नीतिअनुरूप उत्पादनको अधिकतम मापदण्ड हेरि पुरस्कार प्रदान गरिएको हो ।

प्रदेश नम्बर-१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले पुरस्कृत कृषकहरु लाई एक लाख बराबरको चेक सोमबार गाउँपालिकामा एक कार्यक्रम गरि हस्तान्तरण गरेका थिए ।

कृषकले ४० मुरी धान उत्पादन गरेमा, मकै १० क्विन्टल भन्दा बढी उत्पादन गरेमा र आलु ५० मन उत्पादन गरेमा गाउँपालिकाले प्रति कृषक एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भनिएको थियो । सोही अनुरुप गाउँपालिकामा यो अवधिसम्म ८८ जना कृषक पुरस्कृत भएको भनी गाउँपालिकाका अध्यक्ष अमर माखिमले जानकारी दिए । कोहि कृषकले दुई लाख सम्म पनि चेक बुझेको माखिमले बताएका थिए ।

तोकिएको मापदण्ड अनुसार ४० मुरीभन्दा बढी धान फलाउने कृषक ४२ घर र मकै फलाउने कृषक ४६ घर रहेको र एक करोड भन्दा बढी रकम कृषकहरूले पाएको गाउँपालिकाले जनाएको छ ।

कृषि क्षेत्रमा लागेकोमा गुनासो नभएको र धान र मकै तर्फ बाट दुई लाख रुपैयाँ पुरस्कार पाएको भन्दै क्रषक बलबहादुर भण्डारीले खुशी व्यक्त गरेका थिए ।

सम्बन्धित खबरहरु

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

१७ मंसिर २०७७, बुधबार १७:४३
हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

हट्यो उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्थाहरू

१७ मंसिर २०७७, बुधबार १७:४३
युक्रेनले ४३ सय रूसी सैनिक मारेको दाबी

रुसले युक्रेनका दुई शहरमा युद्धविराम गर्‍यो

१७ मंसिर २०७७, बुधबार १७:४३
लिम्बु महिलाहरूको अवस्थाको बारेमा वृहत छलफल तथा बहस हुने

लिम्बु महिलाहरूको अवस्थाको बारेमा वृहत छलफल तथा बहस हुने

१७ मंसिर २०७७, बुधबार १७:४३
युक्रेनमा नेटोले सेना नपठाउने

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन शहर कब्जा

१७ मंसिर २०७७, बुधबार १७:४३
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु

१७ मंसिर २०७७, बुधबार १७:४३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.