Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश-१ को पहलमा गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
१८ मंसिर २०७७, बिहीबार १८:४२
मुख्य खबर
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश-१ को पहलमा गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग

मङ्सिर १८, याङ्वरकफोकस / नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ को पहलमा बहुचर्चित गायक तथा संगीतकार सुरेश गन्धर्वलाई आर्थिक सहयोग उपलब्ध भएको छ ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष तथा निर्देशक अरुण प्रधान, गीतकार मिना सिङ्गक, होप धरानका अध्यक्ष निश्चल मोहन, नायिका रेखा फागो लिम्बु लगायतको उपस्थितिमा बिहीबार बिमारी गन्धर्वलाई उपचाररत वार्डमा भेटी रु ५८ हजार ५ सय रुपैयाँँ हस्तान्तरण गरिएको थियो ।

तस्बिर: नायिका रेखा फागो लिम्बुको सामाजिक संजाल फेसबुक बाट

नायिका रेखा फागोको अनुसार चलचित्रकर्मी महासंघ प्रदेश-१ द्वारा रु १३ हजार, दिपक सुब्बाद्वारा रु २० हजार, किशोर पङ्धाक र सीता तुम्बापोद्वारा रु २० हजार र सन्तोष तिल्लिङद्वारा रु ५ हजार ५ सय गरि जम्मा ५८ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो ।

मुटु रोग, बाध, मधुमेह, प्रेसर, थाइराइड जस्ता रोगहरुले ग्रसित गन्धर्व धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१८ मंसिर २०७७, बिहीबार १८:४२
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१८ मंसिर २०७७, बिहीबार १८:४२
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१८ मंसिर २०७७, बिहीबार १८:४२
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१८ मंसिर २०७७, बिहीबार १८:४२
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१८ मंसिर २०७७, बिहीबार १८:४२
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

१८ मंसिर २०७७, बिहीबार १८:४२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.