Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

जिप दुर्घटनामा चारको मृत्यु, सात घाइते

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२० मंसिर २०७७, शनिबार ०७:२१
मुख्य खबर
मेची राजमार्ग ताप्लेजुङमा ट्याक्सी दुर्घटना

मङ्सिर २०, याङ्वरकफोकस / हुम्लाको सिमकोट गाउँपालिका-७ डाँडाफयाको जबुका नजिकै जिप दुर्घटना हुदा चार जनाको मृत्यु र सात जना घाइते भएका छन् ।

हेप्काखोलाबाट बिरामी बोकेर सिमकोट फर्कदै गरेको लु१च २१०२ नम्बरको बलेरो जिप शुक्रबार राती पौने ११ बजे दुर्घटना भएको भनी जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् । सुवेदीका अनुसार जिप सडक बाट ६०० मिटर जतिमा खसेको र घटनास्थलमै चारको मृत्यु भएको र एक बच्चासहित सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नाम्खा गाउँपालिका-१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ, सोही गाउँका ४८ वर्षीय गुरु तामाङ, सिमकोट गाउँपालिका-७ का ३० वर्षीय पर्वत सुनार र सोही पालिका-२ का २९ वर्षीय पारस बोहरा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् । घाइते सिमकोट-६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट-८ खोल्सिका कल्पना सिंह, सिमकोट-८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट-८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका-१ का झुमझुम लामा, सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह र चालक सिमकोट-२ ठेहेका सिङ्गम भण्डारी रहेका छन् । घाइतेहरु को हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२० मंसिर २०७७, शनिबार ०७:२१
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२० मंसिर २०७७, शनिबार ०७:२१
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२० मंसिर २०७७, शनिबार ०७:२१
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२० मंसिर २०७७, शनिबार ०७:२१
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२० मंसिर २०७७, शनिबार ०७:२१
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

२० मंसिर २०७७, शनिबार ०७:२१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.