Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ गजल प्रतियोगिता तेस्रो चरणमा प्रवेश (नामावली सहित)

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२१ मंसिर २०७७, आईतवार ११:२९
कला/साहित्य, मुख्य खबर
अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ गजल प्रतियोगिता तेस्रो चरणमा प्रवेश (नामावली सहित)
0
SHARES
0
पटक हेरिएको
Share on FacebookShare on Twitter

मङ्सिर २१, याङ्वरकफोकस / अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ शनिबार बाट तेस्रो चरण (तरङ्दिन ताङ्साङ)मा प्रवेश गरेको छ । याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपले आयोजना गरेको यस याक्थुङ गजल प्रतियोगिता गत असोज १ गतेबाट सुरु भएको हो ।

प्रतियोगिताका निर्णायक मधुराज केरुङले याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको फेसबुक पेज मार्फत शनिबार लाइभ हुदै दोस्रो चरण(इक्सादिन) बाट तेस्रो चरण (तरङ्दिङ ताङ्साङ)मा प्रवेश हुने १० जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरेका छन् ।

जनम लिङ्दम हाङ्साको संयोजकत्व र इन्दिरा नेम्बाङ्को सहसंयोजकत्वमा संचालन भइरहेको यस प्रतियोगिताले आफ्नो भाषा साहित्य कला संस्कार संस्कृतीको संरक्षण गर्ने उदेश्य लिइएको बताइएको छ । गैरलिम्बु समुदायले पनि भाग लिन पाउने यस कार्यक्रममा जम्मा ५६ जना प्रतियोगी सामेल भएका थिए । प्रतियोगितामा गैरलिम्बु साथै छिमेकी देश भारतबाट पनि प्रतियोगीहरु सहभागी छन् ।

उक्त प्रतियोगिताको विजेताले ३० हजार र प्रमाणपत्र, उप-विजेता हुनेले २० हजार र प्रमाणपत्र, तृतीयले १० र प्रमाणपत्र साथै सान्त्वना हुनेले ५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्नेछन् ।

तेस्रो चरण (तरङ्दिन ताङ्साङ)मा प्रवेश गरेका प्रतियोगीहरुको नामावली

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२१ मंसिर २०७७, आईतवार ११:२९
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२१ मंसिर २०७७, आईतवार ११:२९
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२१ मंसिर २०७७, आईतवार ११:२९
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

२१ मंसिर २०७७, आईतवार ११:२९
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

२१ मंसिर २०७७, आईतवार ११:२९
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२१ मंसिर २०७७, आईतवार ११:२९

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • Healtcare Massive on Memahami lonjakan finex di pasar pialang Indonesia
  • usa peptides tadalafil on प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ नराखिए सशक्त आन्दोलन गर्ने-संयुक्त संघर्ष समितिको घोषणा
  • keto eclair on Депозит что это, его виды, формы и на что обратить внимание при открытии депозита
  • nimabi on प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ नराखिए सशक्त आन्दोलन गर्ने-संयुक्त संघर्ष समितिको घोषणा
  • nimabi on 7 Benefits of Matrimony in a Overseas Country to discover a Wife

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.