Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

मिस नेपाल २०२० बनिन् नम्रता श्रेष्ठ

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२१ मंसिर २०७७, आईतवार १२:१५
Uncategorized, मनोरञ्जन, मुख्य खबर
मिस नेपाल २०२० बनिन् नम्रता श्रेष्ठ

मङ्सिर २१, याङ्वरकफोकस / यस बर्षको मिस नेपाल वर्ल्ड २०२० को उपाधी नम्रता श्रेष्ठले हात पारेकी छिन् । हिडन ट्रेजरले आयोजना गरेको यस सौन्दर्य प्रतियोगिता बाट २० जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधी हात पारेकी हुन् ।

होटल पार्क भिलेजमा सनिवार सम्पन्न भएको प्रतियोगितामा “मिस नेपाल इन्टरनेशनल” को उपाधि सन्ध्या शर्मा, “मिस नेपाल सुपरनेशनल” को उपाधि सिमल कनौजिया र “मिस नेपाल अर्थ” को उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

अन्तिम राउण्डमा निर्णायकले ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा कस्तो परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ’? भनेर प्रश्न सोधिएको थियो । उक्त प्रश्नको सबैभन्दा उत्कृष्ट जवाफमा नम्रताले ‘नेपाली महिला सकारात्मक साेचकाे हुने र त्यसैकाे आधारमा संसारलाई जित्न सकिने’ बताएकी थिइन् ।

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

२१ मंसिर २०७७, आईतवार १२:१५

Modern Technologies and BBQ

२१ मंसिर २०७७, आईतवार १२:१५

Ostdeutsche Biersorten

२१ मंसिर २०७७, आईतवार १२:१५

How to pick the Best Data Room Application Developers

२१ मंसिर २०७७, आईतवार १२:१५

The Benefits of a Data Sharing Tool

२१ मंसिर २०७७, आईतवार १२:१५

Choosing a Virtual Data Room Provider

२१ मंसिर २०७७, आईतवार १२:१५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.