Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

बिहीबार देखी काठमाडौंमा फिल्म फेस्टिभल सुरु

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२४ मंसिर २०७७, बुधबार १८:५१
मनोरञ्जन, मुख्य खबर
बिहीबार देखी काठमाडौंमा फिल्म फेस्टिभल सुरु

मङ्सिर २४, याङ्वरकफोकस / बिहिबारदेखि काठमाडौंमा किम्फ (काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल) सुरु हुँदैछ । चारदिनसम्म जारी रहने किम्फको यो अठारौं संस्करण हो । कोभिडको कारण यसपालि यो चलचित्र मेला भर्चुअल हुने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रदर्शन हुने चलचित्र www.kimff.org मार्फत् हेर्न सकिन्छ । यसवर्ष विभिन्न १५ मुलुकका फिल्मकर्मीहरुले यसमा सहभागिता जनाएका छन् । यसमा १८ वटा चलचित्र प्रदर्शन गरिनेछ । यसैगरी नेपाल पानोरमा अन्र्तगत कथानक र वृत्तचित्र गरी १२ वटा चलचित्र देखाइनेछ । अन्तर्राष्ट्रिय चलचित्रमा पर्वतीय जनजीवन, पर्वतारोहण एवं साहसिक क्रीडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली नेपाली फिल्मकर्मीहरूको प्रस्तुति देख्न पाइनेछ ।

किम्फको उद्घाटन भुटानी फिल्म निर्देशक खिन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ अफर अ लेडी विथ फ्याङ्गस अ मुस्ट्याच’को प्रदर्शनसँगै हुनेछ । यस चलचित्रको छायाङ्कन नेपालमा भएको थियो । सोही मेसोमा रिम्पोचेले भर्चुअल प्रवचन दिने कार्यक्रम छ ।

हिमाली जनजीवनसँग सम्बन्धित चलचित्र एवं वृत्तचित्रहरु हेर्न पाइनेछ । विभिन्न मुलुकका फिल्ममेकरहरुले बनाएका चलचित्र घरमै बसीबसी हेर्ने सुविधा छ । यसै मेसोमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मीबीच भर्चुअल छलफल समेत हुने आयोजकको भनाइ छ ।

दिवंगत लेखक पिटर जे कार्थको ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन हुनेछ । कोभिड १९ र लकडाउनबारे बनानइएका विशेष वृत्तचित्र प्रदर्शन हुनेछ । त्यसैगरी प्रदर्शनपछि उक्त वृत्तचित्रका पात्र र कोभिड विशेषज्ञबीच छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय र नेपाली पानोरमा अन्र्तगत् छुट्टाछुट्टै चलचित्रबीच प्रतिस्पर्धा गराइनेछ । अन्तर्राष्ट्रिय चलचित्रमा पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः दुई लाख,  एक लाख पचास हजार र एक लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

उत्कृष्ट नेपाली कथानक चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई क्रमशः एक लाख, ७५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

किम्फ इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म नाम विश्व संस्थाको सक्रिय सदस्य रहेको छ । यस संस्थामा २० वटा मुलुकका २८ वटा माउन्टेन फिल्म फेस्टिभलहरु सदस्य रहेका छन् ।रासस

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२४ मंसिर २०७७, बुधबार १८:५१
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२४ मंसिर २०७७, बुधबार १८:५१
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२४ मंसिर २०७७, बुधबार १८:५१
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२४ मंसिर २०७७, बुधबार १८:५१
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२४ मंसिर २०७७, बुधबार १८:५१
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

२४ मंसिर २०७७, बुधबार १८:५१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.