मङ्सिर २६, याङ्वरकफोकस / दर्शक श्रोताले सर्वाधिक रुचाएको बालगायक अशोक दर्जीको “मन बिनाको धन” म्युजिक भिडियोको भाग १ र २ सफलतापछि पुनः भाग ३ सार्वजनिक भएको छ । उक्त गीत बिहीवार टंक बुढाथोकी नामक युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।
टंक बुढाथोकीको शब्द, संगीत, एरेन्ज, मिक्सिङ रहेको गीतमा बालगायक अशोक दर्जी र बुढाथोकी आफैंले आवाज भरेका छन् ।
भिडियोमा टंक बुढाथोकी र अशोक दर्जीको अभिनय देख्न सकिन्छ । भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ । टंक बुढाथोकीलाई निर्देशनमा सोम मग्राङ्तीले साथ दिएका हुन् ।
“मन बिनाको धन ३” भिडियोमा
Discussion about this post