Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपाल आर्थिक पत्रकार संघको कार्यसमिति चयन

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२७ मंसिर २०७७, शनिबार १८:३५
मुख्य खबर
नेपाल आर्थिक पत्रकार संघको कार्यसमिति चयन
0
SHARES
16
पटक हेरिएको
Share on FacebookShare on Twitter

मङ्सिर २७, याङ्वरकफोकस / नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाचौं महासभाले नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौमा आज (सनिवार) आयोजित महासभाले नयाँ १३ सदस्यीय समिति चयन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख अतिथी रहेको उक्त महासभाबाट नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल निर्वाचित भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजका मेनुका कार्की, महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल, सचिवमा अनलाइनखबरका रोयल आचार्य, सहसचिवमा बिजपाटीका महमल अजमत अली र कोषाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी चयन भएका छन् । सदस्यहरु मा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणीन्द्र दाहाल, बाह्रखरीका रोबिन पौडेल, अनलाइनखबरका नवीन ढुङ्गाना र नेपालखबरका दीपक भट्टलाई चयन भएका छन् ।

संघका निवर्तमान अध्यक्ष सीताराम भट्टराई स्वतः कार्यसमिति सदस्य भएका छन् भने
कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।

महासभाको समापन कार्यक्रममा बोल्दै प्रविधिमन्त्री गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आमसञ्चार माध्यमसँग अपिल गरेका थिए । कोरोना भाइरसको कारण ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन गर्न समेत गुरुङले आग्रह गरे ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२७ मंसिर २०७७, शनिबार १८:३५
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२७ मंसिर २०७७, शनिबार १८:३५
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२७ मंसिर २०७७, शनिबार १८:३५
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२७ मंसिर २०७७, शनिबार १८:३५
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२७ मंसिर २०७७, शनिबार १८:३५
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

२७ मंसिर २०७७, शनिबार १८:३५

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • Healtcare Massive on Memahami lonjakan finex di pasar pialang Indonesia
  • usa peptides tadalafil on प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ नराखिए सशक्त आन्दोलन गर्ने-संयुक्त संघर्ष समितिको घोषणा
  • keto eclair on Депозит что это, его виды, формы и на что обратить внимание при открытии депозита
  • nimabi on प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ नराखिए सशक्त आन्दोलन गर्ने-संयुक्त संघर्ष समितिको घोषणा
  • nimabi on 7 Benefits of Matrimony in a Overseas Country to discover a Wife

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.