Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

लोकप्रिय हाँस्य टेलिचलचित्र “सक्किगोनी” कुनै चलचित्र भन्दा कम छैन: विष्णु धिताल

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२८ मंसिर २०७७, आईतवार ०१:३१
मनोरञ्जन
0
SHARES
0
पटक हेरिएको
Share on FacebookShare on Twitter

मङ्सिर २८, याङ्वरकफोकस / दर्शक श्रोताले अत्याधिक रुचाएको लोकप्रिय हाँस्य टेलिचलचित्र “सक्किगोनी” लाई दर्शक श्रोताले सकारात्मक टिप्पणी गर्दै आएको छन् । विगत नौ महिना देखि कोरोनाको कारण बन्द भएको ‘सक्किगोनी’ पुनः सुचारु भइ अहिले युट्युबमा ट्रेडिङ दुई मा आउन सफल भएको छ ।

सामाजिक संजाल फेसबुकमा हाँस्य टेलिचलचित्र “सक्किगोनी” को बारेमा साहित्यकार तथा समीक्षक विष्णु धिताल यस्तो लेख्छन् ।

लक डाउनको कारण अहिले सिने जगत प्राय ठप्प छ,दर्शक हरुले अधिक रुचाएका धेरै चलचित्र,टेलीचलचित्रहरु लामो समय बन्द भए यो बिचमा हामि जस्ता दर्शकको कुनैन कुनै मनपर्ने चलचित्र टेलिचलचित्र पनि परे र त्यो मध्य दर्शकको अपार माया पाएको टेली चलचित्र “स्क्कीगोनी” सबै भन्दा शिर्ष स्थानमा थियो l

नेपाल टेलिभिजन बाट प्रसारण भईरहेको मंसिर २५ गते बिहिबार बाट हिमालयन टेलिभिजन बाट प्रसारण भयो म र मेरा परिवारका लागी व्यग्र प्रतिक्षामा रहेको सक्किगोनी हेर्न टेलिभिजन सेट अघि जम्मा भईयो जब सक्किगोनी सुरु भयो म दंग परेँ ओहो ! मेहेनत गरे के हुदैन ? एउटा टेली चलचित्रले गरेको मेहेनत नजर अन्दाज नै गर्न नसकिने थियो l लाग्थ्यो हेर्न नपाएर तिर्खाएका हामि दर्शक भन्दा करिव ७/८ महिना दर्शक बाट टाढा रहनु पर्दा आफुलाई दर्शक माझ प्रस्तुत गर्न नपाएका कलाकार तिर्खाएका देखिन्थे,यत्रो महिना पछि आउँदा पनि उही जोस उही जाँगर !! अझ आफुलाई प्राविधिक रुपमा अब्बल बनाएर फर्किएको थियो l यो एपिसोडमा सबै कलाकार लाई नदेखिए पनि कथा वस्तु र त्यस्ले दिएको सन्देश अत्यन्तै गहन थियो l

प्राय एउटा गाउँ भित्र सिमित बनेको कथा र पात्र यो पटक सहर पसेको थियो स्वाभाविक रुपमा त्यहि अनुरुप लोकेसन पनि फरक हुने भईहाल्यो,यो एपिसोड निर्माणमा टिमले ५/६ दिन खर्च गरेको देखिएको छ,किनकि यो भागमा काभ्रे,काठमाण्डौ,चितवन कथा वस्तुले माग गरेबमोजिम सोहि ठाउँ लाई देखाईएको छ,जसका कारण यो १/२ दिनमा छायाँकन सकिने सम्भावना छैन एउटा टेलिचलचित्रले गरेको यो मेहेनत कुन ठुलो पर्दाको चलचित्र भन्दा कम हैन l

गाउँका बेरोजगार युवाहरुले देखेका ठुला ठुला सपनाको सहर परिवेस र यथार्थ लाई हस्यौली तरिकाले प्रस्तुत गर्नु सजिलो पक्कै थिएन त्यो पनि कोरोनाले थलिएको एउटा टेली चलचित्रलाई l तर “सक्किगोनी” टिमको जोस जाँगर र हिम्मत लाई मुक्तकण्ठले प्रसंशा गर्न मन लागेको छ,कि सिमित श्रोत साधनका बाबजुत पनि कन्जुस्याई नगरि लगानी गर्ने सक्ने आँट गरेको देखियो एउटा चलचित्रमा हेलिकप्टर प्रयोग गर्न सोच्नु पर्ने समयमा एउटा टेलि चलचित्रले हेलिकप्टर प्रयोग गर्नुले हामि एक खुड्किलो उक्लियौं है भन्नु हो,यो अत्यन्तै प्रसंसनिय छ l टिमले के कुरा चाहिँ स्पष्ट सन्देश दिएको छ भने नेपालमा पनि यो लेभलका टेलि चलचित्र बन्न सक्छन तर फराकिलो सोच राखेर लगानी गर्न सक्नु पर्छ l

हामीलाई यो दोश्रो सिजनको पहिलो एपिसोड हेर्दा झट्ट मनमा लाग्न सक्छ कि गाउँले परिवेसमा रहेर हामीले हेरिरहेको टेलि चलचित्र कतै सहर केन्द्रित त हुँदैन ? हामीले बुझ्नु यो पर्छ कि कथा बस्तु अनुसार पात्रहरु चलायमान हुन्छन कथा र पात्र सधैँ एकै ठाउँ नहुन सक्छन,यो एपिसोडमा २० लाख बोकेर प्रेमिका खोज्ने अस्ट्रेलिया हिडेको जिग्रीले साथीभाईको तालमा लागेर,फजुल खर्च गरेर २० लाख चेट पारेर ठण्डाराम भएर गाउँ आईपुगेको छ अब २० लाखले गाउँमा जिग्रिलाई कति दुख देला त्यो हेर्न आगामी एपिसोड कुर्नुपर्ने हुन्छ l

यो एउटा धाराबाहिक टेलि चलचित्र हो,त्यसैले चलचित्र जस्तो एक पटक प्रशारण भएर त्यस्को समिक्षा गरेजस्तो एकै एपिसोडमा यो जुर बन्यो अब यस्को काम छैन भनेर भन्न मिल्दैन,त्यसो गर्नु भनेको नयाँ जोस जाँगर बोकेका कलाकार निर्माता निर्देशक लाई निरुत्साहित गर्नु हो त्यसो गरेर हाम्रो सिने जगत उभो लाग्दैन l समग्रमा “सक्किगोनि” को दोश्रो सिजनको पहिलो भागको निर्माण व्यवस्थापन र क्वालेटि कुनै चलचित्र भन्दा कम छैन l बधाई छ “सक्किगोनि” परिवार अझ धेरै प्रगतिको लागी शुभकामना l

“सक्किगोनी” भिडियोमा

सम्बन्धित खबरहरु

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

२८ मंसिर २०७७, आईतवार ०१:३१
निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

२८ मंसिर २०७७, आईतवार ०१:३१
सागर केरुङको निर्देशनमा `मिक्किफुङ´ म्युजिक भिडियोको छायांकन सम्पन्न

सागर केरुङको निर्देशनमा `मिक्किफुङ´ म्युजिक भिडियोको छायांकन सम्पन्न

२८ मंसिर २०७७, आईतवार ०१:३१
कविता `हो म सहिद हो´ – सुस्मिता भट्टराई

कविता `हो म सहिद हो´ – सुस्मिता भट्टराई

२८ मंसिर २०७७, आईतवार ०१:३१
लिम्बु भाषाको गीत `हुक्फोलो´को भिडियो सार्वजनिक (भिडियो सहित)

लिम्बु भाषाको गीत `हुक्फोलो´को भिडियो सार्वजनिक (भिडियो सहित)

२८ मंसिर २०७७, आईतवार ०१:३१
लिम्बु भाषाको पालाम `फुङ्फुङ्देन्´ को छायांकन सम्पन्न

लिम्बु भाषाको पालाम `फुङ्फुङ्देन्´ को छायांकन सम्पन्न

२८ मंसिर २०७७, आईतवार ०१:३१

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on Finding the Best Men Trying to find Women Websites
  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.