Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

च्याम्पियन्स लिगको अन्तिम १६ मा नेमार र मेस्सी भिड्ने, बार्सिलोना vs पिएसजी

याङ्वरक फोकस याङ्वरक फोकस
२९ मंसिर २०७७, सोमबार १८:३४
Uncategorized, खेलकुद
च्याम्पियन्स लिगको अन्तिम १६ मा नेमार र मेस्सी भिड्ने, बार्सिलोना vs पिएसजी

मंसिर २९/ च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । यसपटक प्रिक्वाटरफाइनलमा क्याटलान क्लब बार्सिलोनाले पिएसजीको सामना गर्ने भएको छ ।

स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इटालियन टोली एटलान्टाले क्वाटरफाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिखले इटालियन टोली लाजियोको सामना गर्नेछ । बायर्न र लाजियो दुवै समूह चरणमा अपराजित रहेका थिए ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्नेछ । सिटीले पछिल्लो ६ सिजनमा ५ पटक क्वाटरफाइनल यात्रा तय गरेको छ ।

प्रिमियर लिगको च्याम्पियन लिभरपुलले गत सिजन सेमिफाइनल पुगेको आरबी लाइप्जिगसँग खेल्नेछ । फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सीले ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको सामना गर्नेछ । फरवार्ड डिएगो कोस्टाले आफ्नो पूर्व टोलीविरुद्ध खेल्नेछन् ।
जर्मन क्लब बोरुसिया डर्टमुन्डले युरोपा लिगको साविक विजेता सेभियासँग खेल्नेछ । इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगीज क्लब एफसी पोर्टाेसँग खेल्नेछ । दुई पटकको विजेया युभेन्टसले क्रिस्टियानो रोनाल्डोको आक्रमणमा यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ ।

प्रि-क्वाटरफाइनल खेलहरु फेब्रुअरी तेस्रो सातादेखि सुरु हुनेछ ।

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

२९ मंसिर २०७७, सोमबार १८:३४

Ostdeutsche Biersorten

२९ मंसिर २०७७, सोमबार १८:३४

How to pick the Best Data Room Application Developers

२९ मंसिर २०७७, सोमबार १८:३४

Modern Technologies and BBQ

२९ मंसिर २०७७, सोमबार १८:३४

The Benefits of a Data Sharing Tool

२९ मंसिर २०७७, सोमबार १८:३४

Choosing a Virtual Data Room Provider

२९ मंसिर २०७७, सोमबार १८:३४

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.