Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

काङ्ग्रेस आन्दोलन नेपाली नागरिकको हितमा छैन : सागर केरुङ

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२९ मंसिर २०७७, सोमबार २२:४६
मुख्य खबर, राजनीति
काङ्ग्रेस आन्दोलन नेपाली नागरिकको हितमा छैन : सागर केरुङ

मङ्सिर २९, याङ्वरकफोकस / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्य समिति पान्थरका अध्यक्ष तथा साहित्यकार, लेखक, निर्देशक, साँस्कृतिक पुन:जागरण अभियन्ता सागर केरुङले काङ्ग्रेस आन्दोलन तपशिल कारणले नेपाली नागरिकहरूको हितमा छैन भनेका छन् ।

सामाजिक संजाल फेसबुकमा सोमबार केरुङले काङ्ग्रेसको आन्दोलन नेपालीहरुको हितमा छैन भन्दै यस्तो लेखेका छन् ।

आजको (२०७७ मंसिर २९ गते) काङ्ग्रेसको आन्दोलन तपशिल कारणले नेपाली नागरिकहरूको हितमा छैन ।

बिक्रम सम्बत २०७२ असोज ३ गते जारी गरिएको संविधानले नेपालको अन्तरिम संबिधान,२०६३ मा प्रत्याभूत गरिएको लिम्बुवान, खम्बुवान, मधेश, थरुहट, तमुवान, नेवा, मगरात, खवसान, तामाङसालीङ, शेर्पालुङ, आदिवासी जनजाती, महिला, मुस्लिम, दलित, पिछडिएकावर्ग लगायत ऐतिहासिकविभेदमा परेका समुदायका महत्वपूर्ण अधिकारहरु कटौती गरेको छ । पहिलो संविधानसभामा सहमति भइसकेका बिषयहरुलाई दोश्रो संविधानसभाले स्वामित्व ग्रहण गरेको थियो । त्यसको एक मात्र उदेश्य,पहिलो संबिधानसभाका समितिहरुले पारित गरि सहमति भएका बिषयहरु दोश्रो संविधानसभाले नयाँ संबिधानमा विनाविवाद लिपिबद्द गर्नुपरेको थियो । त्यसको ठिक विपरित पहिलो संविधानसभामा सहमति भएका खासगरी लिम्बुवान, लिम्सालीङ, मधेश, आदिवासी जनजाती, दलित, महिला, पिछडिएका वर्ग संग सम्बन्धित प्रावधानहरु नयाँ संबिधानमा राखिएका छैनन् । वर्तमान संविधानका तपशिल धाराहरु संसोधन वा पुनर्लेखन गर्न आवश्यक छ । धारा-४ (धर्मनिरपेक्षता), धारा-७ (सरकारी कामकाजको भाषा), धारा-९ (राष्ट्रिय गान,गाइ,इत्यादि), धारा-११ (नेपाली नागरिक), धारा-१४ (गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने) धारा-१६ (बाच्न पाउने हक), धारा-१८ (समानताको हक) धारा-१८, धारा-२०, धारा-२१, धारा-२३, धारा-२४, धारा-२५, धारा-२६, धारा-२७, धारा-२८, धारा-२९, धारा-३०, धारा-३१, धारा-३२, धारा-३३, धारा-३८, धारा-३९, धारा-४१, धारा-४२, धारा-४७, धारा-५१, धारा-५५, धारा-५६, धारा-५७, धारा-५८, धारा-७०, धारा-७६, धारा-८४, धारा-८६, धारा-९१, धारा-९२, धारा-१२६, धारा-१२७, धारा-१२९, धारा-१३७, धारा-१३९, धारा-१४९, धारा-१५३, धारा-१५४, धारा-१६३, धारा-१६८, धारा-१७६, धारा-१८२, धारा-१९७, धारा-२०३, धारा-२१४, धारा-२१५, धारा-२१६, धारा-२१७, धारा-२१८, धारा-२२१, धारा-२२२, धारा-२२३, धारा-२४२, धारा-२४४, धारा-२४५, धारा-२४८, धारा-२५०, धारा-२५२, धारा-२५८, धारा-२५९, धारा-२६१, धारा-२६३, धारा-२६५, धारा-२६७, धारा-२६८, धारा-२६९, धारा-२७६, धारा-३०० उपरोक्त धाराहरु मध्ये हाम्रो बिरुद्दका प्रावधानहरु ११ वटा धाराहरु छन् । हामीलाई विभेद गरिएका धाराहरु २३ ओटा छन्,हामीलाई बहिष्करण गर्ने धाराहरु ४९ ओटा छन् भने एकल जातीय सर्वोचता कायम गर्ने प्रावधानहरु ५ वटा रहेका छन् । उपरोक्त धाराहरु सबै नेपाली काङ्ग्रेसले निर्माण गरेका हुन् । काङ्ग्रेसले निर्माण गरेको संविधान नै बिभेदकारी छ,यो संविधान कै पराकाष्ठा हो यो सरकार । यो संविधानले सम्पुर्ण नेपाली नागरिकहरुलाइ आत्मसम्मानको प्रत्याभूत गरेको छैन । आजको काङ्ग्रेसको र्याली/आन्दोलन र बालुवामा पानी खन्याउनु उस्तै ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२९ मंसिर २०७७, सोमबार २२:४६
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२९ मंसिर २०७७, सोमबार २२:४६
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२९ मंसिर २०७७, सोमबार २२:४६
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२९ मंसिर २०७७, सोमबार २२:४६
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२९ मंसिर २०७७, सोमबार २२:४६
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

२९ मंसिर २०७७, सोमबार २२:४६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.