मङ्सिर ३०, याङ्वरकफोकस / याक्थुङ फिलिम्स प्रा.लि को निर्माणमा रहेको लिम्बु संस्कृतमा आधारित कथानक चलचित्र “फुङ्वामा” सार्वजनिक भएको छ । चलचित्र फुङ्वामा ‘याक्थुङ फिलिम्स’ नामक युट्युब च्यानल बाट सोमबार सार्वजनिक गरिएको हो ।
चन्द्र माङ्मुको लेखन रहेको उक्त चलचित्रमा प्रेम सुब्बा र सोभा खजुम मुख्य भुमिकामा देखिएका छन् । चलचित्रलाई अरुण प्रधानले संवाद, सम्पादन, निर्देशन गरेका हुन् । प्रेम पन्धाकको संगीत र चलचित्रको गीतमा गायक लिलाराज जबेगु गायिका मनु नेम्बाङले आवाज भेरेका छन् ।
चलचित्रमा टिकाहाङ जबेगु, सागर केरुङ, याम कुरुम्बाङको संयुक्त लगानी रहेको छ ।
चलचित्र “फुङ्वामा” भिडियोमा
Discussion about this post