Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

महिनामा मात्र ६ हजार किस्ता तिर्नुहोस नयाँ बाईक चढ्नुहोस

याङ्वरक फोकस याङ्वरक फोकस
१ पुष २०७७, बुधबार १७:१९
Uncategorized, अटो
महिनामा मात्र ६ हजार किस्ता तिर्नुहोस नयाँ बाईक चढ्नुहोस
0
SHARES
2
पटक हेरिएको
Share on FacebookShare on Twitter

पौस ०१/बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजाज पल्सर १२५ किन्ने ग्राहकलाई मासिक ६ हजार ३८६ रुपैयाँ किस्ता तिर्नेगरि मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।

बजाज पल्सर १२५ को मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको हो । यसको मूल्य तिहार अघिसम्म २ लाख २६ हजार ९०० रुपैयाँ रहेको थियो । कम्पनीले केहि दिनअघि यसको मूल्य ३ हजार रुपैयाँले महंगो बनाएको हो ।

कम्पनीले आफ्ना सबै मोडलमा ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई विना व्याज १८ महिनाको किस्ता सुविधा प्रदान गरेको छ । कम्पनीले ल्याएको यस योजनामा मोटरसाइकल किन्ने ग्राहकले १ लाख १४ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । बाँकी रकमलाई कम्पनीले फाइनान्स सुविधा प्रदान गर्ने छ ।

कम्पनीले प्रदान गर्ने फाइनान्स सुविधामा व्याज नलाग्ने हुँदा कर्जा वापतको १ लाख १४ हजार ९०० रुपैयाँलाई ग्राहकले १८ किस्तामा तिर्न पाउने छन् ।

यस्तो छ पल्सर १२५

पल्सर १२५मा १२४.४ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा ११.८ बीएच पावर तथा ६५०० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । यस इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

पल्सर १२५ को कुल तौल १४० केजी रहेको छ । यस्तै यसको लम्बाई २०५५ एमएम, चौडाई ७५५ एमएम, उचाई १०६० एमएम र ह्वीलबेश १३२० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

पल्सर १२५ को अगाडिमा टेलिस्कोपिक सस्पेन्सन र पछाडि ट्वीन ग्यास सस्पेन्सन रहेको छ । अगाडि चक्कामा डिस्क र पछाडि चक्कमा ड्रम ब्रेक रहेको मोटरसाइकलमा १७ इन्चको ह्वील दिइएको छ ।

पल्सर १२५ मा कम्पनी हेलोजीन हेडल्याम्प र एलइडी टेल ल्याम्प दिएको छ । सेमिडिजिटल कन्सोल र डिजिटल स्पीडोमिटर रहेको पल्सर १२५ पछिल्लो दिनमा सफल हुँदै गएको मोटरसाइकल हो ।(मेरो अटो बाट)

सम्बन्धित खबरहरु

Functioning Time Operations – Your own Productivity and Eliminate Distractions

१ पुष २०७७, बुधबार १७:१९

Tips on how to Conduct an effective Digital Board Meeting

१ पुष २०७७, बुधबार १७:१९

Tips on how to Organize Organization Transactions

१ पुष २०७७, बुधबार १७:१९

Daftar Situs Slot Gacor Online Hari Ini Mudah Menang Maxwin Terbaru

१ पुष २०७७, बुधबार १७:१९

Managing Flawless Mother board Meetings

१ पुष २०७७, बुधबार १७:१९

Choosing a Virtual Data Room

१ पुष २०७७, बुधबार १७:१९

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on Finding the Best Men Trying to find Women Websites
  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.