पुष ३, याङ्वरकफोकस / प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा कुराकानी भएको छ । आज (शुक्रबार) दुई अध्यक्षबीच साँझ भेट तथा कुराकानी भएको हो ।
पार्टी भित्रको आन्तरिक समस्या बारे छलफल भएको तर कुनै ठोस निष्कर्ष ननिस्किएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका हुन् ।
Discussion about this post