Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

भारतीय सेनामा कार्यरत नेपालीहरुको ताजा तथ्यांक यस्तो छ

याङ्वरक फोकस याङ्वरक फोकस
४ पुष २०७७, शनिबार १०:२२
Uncategorized, मुख्य खबर
भारतीय सेनामा कार्यरत नेपालीहरुको ताजा तथ्यांक यस्तो छ

पौष ४/भारतीय सेनामा कार्यरत नेपालीको यकिन तथ्यांक विरलै सार्वजनिक हुन्छ । यो पटक गोर्खा रेजिमेन्ट (जीआर) मा कार्यरत नेपालीको संख्या भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले सार्वजनिक गरेका छन् ।

सेन्टर फर ल्याण्ड वारफेयर स्टडिज र नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोपरेसन एण्ड एङ्गेजमेन्टद्वारा आयोजित भर्चुअल कन्फरेन्समा प्रमुख वक्ता रहेका जनरल रावतका अनुसार गोर्खा रेजिमेन्ट हाल ३२ हजार नेपाली कार्यरत छन् ।

भारतीय सेनामा ७ जीआर अन्तर्गतका ३६ बटालियन छन् । ७ जीआरमध्ये एउटा सन् १९४७ पछि थपिएको हो । त्यसअघि गठन भएका १० जीआरमध्ये ४ वटा १९४७ मा भागबण्डा गरेर अंग्रेजले लगेका थिए ।

भारतमा अंग्रेज शासन रहँदासम्म नेपालीहरु ब्रिटिस भारतीय गोर्खा रेजिमेन्टमा सेवा गर्थे । अहिले भारतीय गोर्खा र ब्रिटिस गोर्खाका रुपमा कार्यरत छ । नेपालीहरूको संख्या हो । ब्रिटिस गोर्खामा अहिले करिब तीनहजार गोर्खा छन् ।

ब्रिटिस भारतीय गोर्खा रेजिमेन्टको सुरुवाता नेपाल–अंग्रेज युद्व चलिरहकै बेला सन् १८१५ मा भएको मानिन्छ ।

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

४ पुष २०७७, शनिबार १०:२२

Ostdeutsche Biersorten

४ पुष २०७७, शनिबार १०:२२

How to pick the Best Data Room Application Developers

४ पुष २०७७, शनिबार १०:२२

Modern Technologies and BBQ

४ पुष २०७७, शनिबार १०:२२

The Benefits of a Data Sharing Tool

४ पुष २०७७, शनिबार १०:२२

Choosing a Virtual Data Room Provider

४ पुष २०७७, शनिबार १०:२२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.