पुष ४, याङ्वरफोकस / व्यस्त निर्देशक एवं कोरियोग्राफर दिनेश माङमुको निर्देशनमा गायक, संगीतकार तथा मोडल कुशल थलङको “हाक्पारे ख्याली” सार्वजनिक भएको छ । उक्त गीत शुक्रबार कुशल थलङको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
लिम्बु भाषिक यस गीतमा मदन चोङबाङको शब्द संगीत रहेको छ । टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतलाई मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका हुन् र गीतको भाषा सुपरिवेक्षण यासेली योङहाङले गरेका छन् ।
भिडियोमा गायक कुशल थलङ, विष्णु मोक्तान, सोनम थोक्लिहाङ लिम्बु, निश्चल कुलुङको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भूपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । तेज मेन्याङ्बो र शैलेन्द्र नाल्बोले निर्माण गरेका हुन् ।
“हाक्पारे ख्याली” भिडियोमा
Discussion about this post