Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

संसद विघटन प्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चद्वारा आपत्ति, सडकमा आएर आन्दोलनमा उत्रने चेतावनि

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
६ पुष २०७७, सोमबार १०:३५
मुख्य खबर, राजनीति
संसद विघटन प्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चद्वारा आपत्ति, सडकमा आएर आन्दोलनमा उत्रने चेतावनि

पुष ६, याङ्वरकफोकस / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपालले संसद् विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलिको निर्णय प्रति बिरोधका साथै भत्सर्ना गर्दै असहमति जनाएको छ । मञ्चले आइतबार एक विज्ञप्ति जारी गरि प्रधानमन्त्री र रास्ट्रपतिको कदम संबिधान बिपरित, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको बन्दै बिरोध गरेको हो ।

मञ्चको विज्ञप्तिमा प्रधानमन्त्रीको यस संबिधान बिपरित कदमको बिरुद्धमा संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च र मञ्च सम्बद्ध सम्पुर्ण प्रान्तीय मञ्चहरु सडकमा आएर आन्दोलनमा उत्रने समेत खबरदारी गरिएको छ । पार्टीको आन्तरिक कलह पार्टी भित्रै बसेर मिलाउन र पार्टीको आन्तरिक समस्यालाई देश र जनतालाई नबोकाउन आग्रह गर्दै प्रधानमन्त्रीको बिशेष अधिकारलाई सदाको लागि खारेज गर्न मञ्चले माग गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालको विज्ञप्ति

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

६ पुष २०७७, सोमबार १०:३५
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

६ पुष २०७७, सोमबार १०:३५
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

६ पुष २०७७, सोमबार १०:३५
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

६ पुष २०७७, सोमबार १०:३५
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

६ पुष २०७७, सोमबार १०:३५
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

६ पुष २०७७, सोमबार १०:३५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.