पुष ८, याङ्वरकफोकस / नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् । राजदूत यान्छी मंगलबार साँझ ६ बजे राष्ट्रपति भण्डारी भेट्न शीतल निवास पुगेको स्रोतले जनाएको हो ।
स्रोतका अनुसार भेटका क्रममा के बिषयमा छलफल भयो भन्नेबारे नखुलेपनी भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Discussion about this post