Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

काभानिको युनाईटेडमा सम्झौता थप्ने तयारी

याङ्वरक फोकस याङ्वरक फोकस
१४ पुष २०७७, मंगलवार ०५:४९
Uncategorized, खेलकुद
काभानिको युनाईटेडमा सम्झौता थप्ने तयारी
0
SHARES
0
पटक हेरिएको
Share on FacebookShare on Twitter

पौष १४/  प्रीमियर लिगको म्यान्चेष्टर युनाईटेडले फरवार्ड ईडिन्सन काभानीसंग सम्झौता थप्ने  तयारी गरेको छ ।

मेनेजर ओले गुनर सोल्सायरले उरुग्वेका फरवार्डसंग सम्झौता थप्ने विषयमा सोचिरहेको बताएका छन् ।

काभानीले युनाईटेडसंग गत अक्टोबरमा एक वर्षको सम्झौता गरेका थिए । सम्झौता थप्ने मिल्ने सहितको विकल्पमा काभानीले हस्ताक्षर गरेका थिए ।

उनले यस सिजन प्रिमियर लिगमा मात्र एक खेलमा सुरुवातमा रहेर मैदान उत्रिएका छन् । उनले ८ खेलमा ३ गोल गरेका छन् । उनी बेन्चबाट मैदान छिर्दै शनिबारमात्र ब्रुनो फर्नान्डेजलाई निर्णायक गोलका लागि पास उपलब्ध गराई दिएका थिए ।

सोल्सायरले नयाँ सम्झौतामा काभानी सहमत हुने अपेक्षा गरेका छन् ।

‘इडिसनसंग केही वर्ष बाँकी छ । त्यसैले म केही भन्दिन ।’ सोल्सायरले भने, ‘उनले धेरै प्रभाव छाडेका छन् । र मलाई उनीमा भरोसा छ ।’

सोल्सायरले पेरिस सेन्ट जर्मेन (पीएसजी) र नापाेलीका फरवार्डलाई आफुले वैकल्पिक खेलाडी भन्दा अघि देखेको बताए ।

‘उनी पक्कैपनि सुरुवाती खेलाडी हुन् ।’ नर्वेजियन प्रशिक्षकले भने ।

‘तपाई कुनैपनि रुपमा खेलाडीलाई वर्गीकृत गर्न सक्नु हुन्न । मलाई उनीमा भरोसा छ । सायद उनी धेरै खेलमा सुरुवाती सेटमा रहेर खेल्नेछन् । जुन भईरहेको छैन ।’ उनले थपे ।

काभानीले ढिलै गरि प्रिमियर लिगमा खेल्न पाए ।

एकान्तवासका कारण उनले सुरुवाती खेलमा युनाईटेडको जर्सीमा उत्रिन पाएनन् । सामान्य चोटले समेत उनलाई केही खेलमा बाहिर राखेको छ । तर जब काभानीले मौका पाएका छन्, उनले आफुलाई सिद्ध गरेका छन् ।

सम्बन्धित खबरहरु

Tips on how to Conduct an effective Digital Board Meeting

१४ पुष २०७७, मंगलवार ०५:४९

Tips on how to Organize Organization Transactions

१४ पुष २०७७, मंगलवार ०५:४९

Functioning Time Operations – Your own Productivity and Eliminate Distractions

१४ पुष २०७७, मंगलवार ०५:४९

Daftar Situs Slot Gacor Online Hari Ini Mudah Menang Maxwin Terbaru

१४ पुष २०७७, मंगलवार ०५:४९

Managing Flawless Mother board Meetings

१४ पुष २०७७, मंगलवार ०५:४९

Choosing a Virtual Data Room

१४ पुष २०७७, मंगलवार ०५:४९

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण
  • 20bet on याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.