पुष १४, याङ्वरकफोकस / नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले लगाउने जर्सीको प्रायोजन एडप्याड प्राइभेट कम्पनीले गर्ने भएको छ । स्रोतका अनुसार एडप्याडले नेपाल क्रिकेट संघ (क्यान) लाई १५ महिनाका लागि करिब एक करोड रुपैयाँ दिने छ ।
क्यान र एडप्याड कम्पनी बिचको सम्झौताअनुसार क्यानले अन्य प्रायोजकहरु खोजे त्यसको लोगो पनि जर्सीमा प्रयोग गरिने छ । यसैगरि राष्ट्रिय टोलीले खेल्ने प्रतियोगितामा जर्सीका लागि प्रायोजन गर्ने कम्पनीले आफ्नो प्रचार सामग्रीहरु प्रयोग गर्न पाउने भएको छ ।
Discussion about this post