पुष १५, याङ्वरकफोकस / सुनकोशी नदीले बगाएर खोटाङ हलेसी तुवाचुङ नगरपालिका-३ बालनमारीका ४५ बर्षीया भ्याकी राईको मृत्यु भएको छ ।
उदयपुरको ठाना गाउँमा रहेको आफ्नो माईती घरबाट सोमबार घर फर्कदै गरेकी राई सुनकोशी नदीमा पानी खाने क्रममा नदीले बगाउँदा बेपत्ता भएको र खोजतलास गर्ने क्रममा मंगलवार दिउँसो बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
Discussion about this post