पौष १५,याङ्वरकफोकस// क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंक इक्रा एनपी आईआर ट्रीपल बी रेटिङ गरेको छ।इक्रा नेपालले दिएको उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ भने आगामी माघको पहिलो सातादेखि निष्कासन हुँदैछ ।बैंकले कुल ८ करोड कित्ता लिमिटेडलाई निष्कासन गर्नेछ। जुन १०० रुपैयाँ अंकित दरका कुल ८ अर्ब रुपैयाँबराबरको हुनेछ। यो आईपीओ बैंकको चुक्तापुँजीको ४० प्रतिशतबराबर हुनेछ।बैंकमा ६० प्रतिशत हिस्सेदारी संस्थापक सेयरधनीको हुनेछ जसअनुसार १२ करोड कित्ता सेयर संस्थापक समूहको रहनेछ। सार्वजनिक निष्कासनपछि बैंकको चुक्तापुँजी २० अर्ब रुपैयाँ पुग्नेछ।
Discussion about this post