Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

माधब प्रचण्डको पत्र पछी नेकपाको सबै बैंक खाता रोक्का भयो

याङ्वरक फोकस याङ्वरक फोकस
१६ पुष २०७७, बिहीबार १०:०७
Uncategorized, मुख्य खबर
माधब प्रचण्डको पत्र पछी नेकपाको सबै बैंक खाता रोक्का भयो
0
SHARES
8
पटक हेरिएको
Share on FacebookShare on Twitter

पौष १५/सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने भएको छ । आन्तरिक विवादपछि विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेको नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने भएको हो ।

निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । पार्टीभित्र बिवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै तत्काल खाताहरु रोक्का गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेका थिए ।

विवाद भएको लिखित पत्र नै आएपछि विवाद समाधान नहुञ्जेलसम्म रोक्का गर्ने प्रचलन रहेका कारण अबदेखि उक्त खाता रोक्का हुने ति अधिकारीले बताए । ‘हामीलाई कार्यालय सकिने बेलामा मात्रै जानकारी आयो, सबै बैंकहरुमा लिखित पत्र आएको रहेछ’ ति अधिकारीले भने, ‘विवाद भएपछि खाता सञ्चालन हुन सक्दैन, अब निर्वाचन आयोग वा अदालतको निर्णय कुर्नैपर्ने हुन्छ ।’

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि खाता रोक्का हुने बताए । कुनैपनि कम्पनी वा संस्थामा बिवाद भएको र खाता रोक्का गर्न आग्रह भए रोक्का गर्नै प्रचलन रहेको भन्दै नेकपाको हकमा पनि त्यहिँ हुने उनले बताए ।

‘राजनीतिक दलको पहिलो भए पनि यस्तो बिवाद बैंकहरुमा पहिले पनि आइराख्ने गरेका छन् यो नयाँ कुरा होइन’ अध्यक्ष दाहालले भने, ‘अदालतमा मुद्दा भए हामी अदालतको निर्णय कुर्नु पर्ने हुन्छ तर यहाँ निर्वाचन आयोगको निर्णय कुर्नु पर्ने होला ।’

उनले यस विषयमा राष्ट्र बैंकलाई जानकारी भने गराइने उनले बताए । तर, राष्ट्र बैंकले पनि खाता रोक्का गर्नु पर्छ भन्ने नै निर्णय दिने उनको भनाइ छ ।(अनलाईन बाट)

सम्बन्धित खबरहरु

Tips on how to Conduct an effective Digital Board Meeting

१६ पुष २०७७, बिहीबार १०:०७

Tips on how to Organize Organization Transactions

१६ पुष २०७७, बिहीबार १०:०७

Functioning Time Operations – Your own Productivity and Eliminate Distractions

१६ पुष २०७७, बिहीबार १०:०७

Daftar Situs Slot Gacor Online Hari Ini Mudah Menang Maxwin Terbaru

१६ पुष २०७७, बिहीबार १०:०७

Managing Flawless Mother board Meetings

१६ पुष २०७७, बिहीबार १०:०७

Choosing a Virtual Data Room

१६ पुष २०७७, बिहीबार १०:०७

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on Finding the Best Men Trying to find Women Websites
  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.