Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

नेपाल बिद्युत प्राधिकरणको अघोषित लोडसेडिङ राजधानीमा तालिका सहित

Yangwarak Focus Yangwarak Focus
१६ पुष २०७७, बिहीबार १६:३०
देश
नेपाल बिद्युत प्राधिकरणको अघोषित लोडसेडिङ राजधानीमा तालिका सहित

पौष १६, याङ्वरकफोकस// केही दिनदेखि अघोषित लोडसेडिङ गरिरहेको नेपाल विद्युत प्राधिकरणले बिहीबार पनि राजधानीका केही क्षेत्रहरुमा ३ घण्टासम्म बिजुली नआउने प्रष्ट पारेको छ ।
बुधबार साँझ एक सूचना प्रकाशित गर्दै प्राधिकरणले लगनखेल वितरण केन्द्र अन्तर्गतको चापागाउँ फिडर, हरिसिद्धि फिडर र रेडियो नेपाल फिडरमा बिहीबार बिहान र दिउँसो ३ घण्टासम्म लोडसेडिङ हुने प्रष्ट पारेको हो ।

sandály na klínku černé
vagabond tricouri barbati
gucci genser
nike genser
calvin klein ledvinka
rolex de diamantes
kitten heel flip flops black
מבצעים מצעים למיטת תינוק
סרבל לבן טייסים
scott mountainbike

प्राधिकरणका अनुसार बानेश्वर सव स्टेसनको लोड व्यवस्थापनका लागि विभिन्न फिडरहरुलाई सटडाउनमा राखी काम गर्नुपर्ने भएकोले बिजुली नआउने भएको हो ।
जसअनुसार चापागाउँ फिडरमा बिहान ९ बजेदेखि १० बजेसम्म, हरिसिद्धि फिडरमा दिउँसो १२ बजेदेखि २ बजेसम्म र रेडियो नेपाल फिडरमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म लोडसेडिङ हुनेछ ।

पछिल्लो समय प्राधिकरणले अघोषित लोडसेडिंग गरिरहेको छ । यसको नागरिक स्तरबाट तीव्र आलोचना भइरहेको छ । प्राधिकरणले भने लोड व्यवस्थापन र अन्य केही प्राविधिक कारणले यस्तो भइरहेको र विगतमा पनि यस्तो हुने गरेको दाबी गर्दै आइरहेको छ ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१६ पुष २०७७, बिहीबार १६:३०
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१६ पुष २०७७, बिहीबार १६:३०
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१६ पुष २०७७, बिहीबार १६:३०
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१६ पुष २०७७, बिहीबार १६:३०
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१६ पुष २०७७, बिहीबार १६:३०
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१६ पुष २०७७, बिहीबार १६:३०

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.