Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

युमा साम्यो महासभा नेपालको पाँचथर जिल्ला शाखा गठन

Yangwarak Focus Yangwarak Focus
१८ पुष २०७७, शनिबार २०:०८
देश, मुख्य खबर, रिपोर्ट
युमा साम्यो महासभा नेपालको पाँचथर जिल्ला शाखा गठन

पौष १८,याङ्वरकफोकस//
पान्थर जिल्लाको फेदेनबजारमा आज आयोजित स्थानीय सुसुवा लिलिम याक्थुङ लिम्बूहरूको एक भेलाले गम्भीर छलफल गरी युमा साम्यो महासभा नेपाल पान्थर जिल्ला शाखा गठन गर्ने निर्णय गरेको छ ।
स्थानीय समाजसेवी जकेन्द्र लावतीको सभापतित्व रहेको भेलामा युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देबेन्द्र कुमार वनेम प्रमुख अतिथि र अतिथिहरूमा सोही संस्थाका केन्द्रीय सदस्य तथा शुभचिन्तकहरूः चित्र फागो वनेम, योबाहाङ तुम्बाहाङफे, डुक वनेम, बुद्धि चोङबाङ र सल्लाहकार आरबी पालुङ्वा रहनु भएको थियो ।
पान्थर जिल्लावासी अग्रज तुतु तुम्याहाङ, नाली थाङ्बेन, पेगिफाङसाम, थुङदाङबा, थुङदोबा, विद्वान, बुद्धिजीवी आदिको उपस्थिति र सर्वसम्मतिमा याक्थुङ लिम्बु जातिको परम्परागत प्राचिन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलन संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

sandály na klínku černé
vagabond tricouri barbati
gucci genser
nike genser
calvin klein ledvinka
rolex de diamantes
kitten heel flip flops black
מבצעים מצעים למיטת תינוק
סרבל לבן טייסים
scott mountainbike
याक्थुङ लिम्बूहरूको सो भेलाले स्थानीय समाजसेवी तुतु तुम्याहाङ जकेन्द्र लावतीको अध्यक्षतामा २४ सदस्यीय निम्नअनुसारका व्यक्तिहरू रहेको एक समिति चयन गर्यो।
कार्यसमिति
अध्यक्ष जकेन्द्र लावती
उपाध्यक्ष हरिभक्त जबेगु
सचिव सन्तोष जबेगु
सहसचिव ताराकुमार आङदेम्बे
कोषाध्यक्ष प्रत्युस कुरुम्बाङ
सदस्य हिमाल कुरुम्बाङ
” प्रेम सुहाङ
” डिकधोज लावती
” डिल्ली सिगु
” चन्द्रप्रकाश माङ्मु
” महेस कुमार फागो
” नोगेन आङदेम्बे
” क्षितिज चेम्जोङ
” शक्ति केरूङ
” रिवाज थाम्सुहाङ
” लालअञ्जान सम्बाहाङफे
” टेकेन्द्र चेम्जोङ
” सुमित्रा चेम्जोङ
” ध्वजबहादुर वनेम
सल्लाहकार
लक्ष्मण लावती
हेमकेलाङ जबेगु
भक्तिप्रसाद नेम्बाङ
कर्मसिंह थाम्सुहाङ
युमा धार्मिक–सांस्कृतिक अभियन्ता एवं शिक्षक हिमाल कुरुम्बाङको सकृयता एवं संयोजकत्वमा सम्पन्न उक्त भेलाले आसन्न २०७८ को राष्ट्रिय जनगणनामा जातिको महलमा याक्थुङ लिम्बू, पुख्र्यौली र मातृभाषाको महलमा याक्थुङ र धर्मको महलमा युमा धर्म लेख्ने लेखाउने प्रस्ताव सर्वसम्मतिले पारित गर्यो।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१८ पुष २०७७, शनिबार २०:०८
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१८ पुष २०७७, शनिबार २०:०८
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१८ पुष २०७७, शनिबार २०:०८
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१८ पुष २०७७, शनिबार २०:०८
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१८ पुष २०७७, शनिबार २०:०८
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१८ पुष २०७७, शनिबार २०:०८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.