Yangwarak Focus
No Result
View All Result
No Result
View All Result
No Result
View All Result

विद्यार्थीका लागि बसभित्रै कक्षा, २०७८ को सुरूवातदेखि सञ्चालनमा आउने

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२१ पुष २०७७, मंगलवार २२:०३
प्रविधि, मुख्य खबर
विद्यार्थीका लागि बसभित्रै कक्षा, २०७८ को सुरूवातदेखि सञ्चालनमा आउने
0
SHARES
2
पटक हेरिएको
Share on FacebookShare on Twitter

पुष २१, याङ्वरकफोकस / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले अब बसभित्र  सूचना प्रविधिका साथै विभिन्न विधा समेटेर कक्षा निमार्ण गर्ने भएको छ । दक्षिण कोरियाली सरकारको सहयोगमा इन्फरमेसन एक्सेस सेन्टर अन्तर्गत आईसीटी मोबाइल ल्याबोरेटोरीको रुपमा नास्टले उक्त परियोजना अघि बढाएको हो ।

उक्त सेवा नेपालमा नयाँ वर्ष २०७८ को सुरूवातदेखि सञ्चालनमा आउने उल्लेख गरिएको छ । ‘आउँदो वैशाखसम्म यसलाई सञ्चालन ल्याउने गरी काम अघि बढेको छ,’ नास्टका प्रवक्ता रविन्द्र ढकालले भने, ‘यसका लागि यसअघि नास्टले कोरियाको सञ्चार मन्त्रालयलाई प्रस्ताव बुझाएको थियो । सोही प्रस्तावको आधारमा हाल अहिले काम अघि बढेको हो ।’

उक्त परियोजना अन्तर्गत कोरियाली सरकारले नास्टमा बनेको नयाँ टेक्नोलोजी भवनभित्र एउटा इन्फरमेसन एक्सेस सेन्टर समेत निर्माण गर्नेछ । त्यसका लागि नास्टले एउटा फ्लोर नै छुट्याइसकेको ढकालले बताएका छन्  ।

ढकालका अनुसार कोरियन डिजाइनमा तयार पारिने उक्त सेन्टरमा आईसीटी क्लासका लागि आवश्यक पर्ने ल्याव, लबी, कन्फ्रेन्स हल लगायतका सम्पूर्ण सुविधा हुनेछ । जहाँ बसेर अध्ययन तथा अनुसन्धानका साथै अध्यापन समेत गर्न सकिनेछ ।

सोही परियोजना अन्तर्गत कोरियाली सरकारले नै ठूलो मोडलको बसमा आईसीटीको कक्षा बनाएर नास्टलाई उपलब्ध गराउने छ । जसलाई आवश्यक परेको खण्डमा देशका जुनसकुै स्थानमा लिएर गई कक्षा सञ्चालन गर्न सकिनेछ ।

उक्त बसमा कृषि, स्वास्थ्य, विज्ञान लगायतका आवश्यक अनुसारको विधालाई समेट्ने गरी पूर्वाधार तयार पारिनेछ । ढकालका अनुसार कुन कुन विधालाई समेट्ने भन्ने विषयमा भने अहिले छलफल भइरहेको छ । तर, प्रविधि र विज्ञान भने प्रमुख प्राथामिक्ताका विषय हुनेछन् ।

यसमार्फत आवश्यक पर्दा विद्यार्थीलाई अभिमुखीकरण गर्ने, कक्षा सञ्चालन गर्ने र साक्षरता बढाउन लगायतका काम हुनेछ । ढकालका अनुसार बसमा २५ भन्दा बढी विद्यार्थी बसेर अध्ययन गर्न सक्नेछन् । जहाँ इन्टरनेट पहुँच, विद्यार्थिका लागि आवश्यक कम्प्युटर, ल्याब लगायतका पूर्वाधार उपलब्ध हुनेछ ।

त्यस्तै शिक्षकलाई सहजीकरण गर्न आवश्यक प्रविधि पनि त्यहीँ उपलब्ध हुने ढकालले बताएका छन् । रासस

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२१ पुष २०७७, मंगलवार २२:०३
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२१ पुष २०७७, मंगलवार २२:०३
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२१ पुष २०७७, मंगलवार २२:०३
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२१ पुष २०७७, मंगलवार २२:०३
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२१ पुष २०७७, मंगलवार २२:०३
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

२१ पुष २०७७, मंगलवार २२:०३

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on Finding the Best Men Trying to find Women Websites
  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.