पुष २२, याङ्वरकफोकस / मुन्धुमविद, गायक, कलाकार तथा निर्देशक यासेली योङ्हाङको निर्देशनमा “छाडी जानू” बोलको गीत सार्वजनिक भएको छ ।
नयाँ नयाँ न्युज नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा लक्ष्मी काङ्बाङको शब्द रहेको छ । राजु कार्कीको एरेन्जमा बनेको गीतलाई गायक गायक प्रमोद खरेलले स्वर दिएका छन् । गीतमा कृष्णकुमार राईले संगीत भरेका छन् ।
भिडियोमा संचारकर्मी, गायक तथा मोडल शिशिर भण्डारी, निशा श्रेष्ठ र सिम्रन पुनको उत्कृष्ट अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शेर्माले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
“छाडी जानू” भिडियोमा
Discussion about this post