पुष २२, याङ्वरकफोकस / गायिका सुनिता संयक लिम्बुको “सम्बन्धको के कुरा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुनिता संयक लिम्बु युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा पार्वता पतझडको शब्द रहेको छ । देवेश राईको एरेन्ज रहेको गीतमा आरसी राईले संगीत भरेका हुन् ।
भिडियोमा गायिका सुनिता संयक लिम्बुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई किरण राईले छायांकन/सम्पादन गरेका हुन् । राईलाई छायांकनमा सुमित राईले साथ दिएको छ ।
“सम्बन्धको के कुरा” भिडियोमा
Discussion about this post