पुष २३, याङ्वरकफोकस / गायक, मोडल तथा निर्देशक राजु सेन्चुरी र गायिका अस्मिता अधिकारीको “तिम्रो मायामा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राजु सेन्चुरी युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा राजु सेन्चुरी, अनुराग श्रेष्ठ र देव कुमारी लामिछानेको शब्द रचना रहेको छ । शैलेन्द्र प्रधानको एरेन्ज रहेको गीतमा संगीत राजु सेन्चुरीले भरेका हुन् ।
भिडियोमा बिना राउत र सुवास जिम्बाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । राजु सेन्चुरीले निर्देशन गरेको भिडियोलाई जितु तामाङले छायाँकन गरेका हुन् । सुजन कोइरालाको सम्पादन तथा कलरिङ रहेको छ ।
“तिम्रो मायामा” भिडियोमा
Discussion about this post