पुष २३, याङ्वरकफोकस / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौमतलाई राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम गौतमलाई उक्त समितिमा मनोनयन गरिएको हो ।
Discussion about this post