पुष २५, याङ्वरकफोकस / नेपाली गीत संगीतमा राम्रो सम्भावना भएकी प्रतिभाशाली नवगायिका मन्दिरा नेम्बाङको “फर्कि आउ ए परदेशी” बोलको मार्मिक गीत सार्वजनिक गरिएको छ ।
लिम्दुनी क्रियशन युट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा महादेव लोरङ्ग राईको शब्द रचना रहेको छ । राजु कार्कीको एरेन्ज रहेको गीतलाई डि.आर. अटुले संगीत भरेका हुन् ।
स्टुडियो किङ्गमा छायांकन गरिएको भिडियोलाई जास्केलो क्रियशनले सम्पादन गरेका छन् ।
गीतमा परदेश गएका दाजुभाइलाई चाडै फर्की आउ बाबाआमाले बाटो हेरिराखेका छन् भनेर पीडा व्यक्त गरिएको छ ।
“फर्की आउ ए परदेशी” भिडियोमा
Discussion about this post