पौष २४/ २०२० साल भरी युरोपियन शीर्ष लिग फुटबलमा सबैभन्दा धेरै पेनाल्टीमार्फत् गोल गर्ने खेलाडीको सूची सार्वजनिक भएको छ ।
चर्चित संस्था ‘ट्रान्सफर मार्केट’ले सार्वजनिक गरको रिपोर्टअनुसार २०२० मा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोले सर्वाधिक पेनाल्टी गोल गरेका छन् । सो वर्ष उनी सबैभन्दा धेरै सफल पेनाल्टी प्रहार गर्ने खेलाडी बनेका हुन् ।
हेर्नुहोस कस्ले कति गोल गरे
Discussion about this post