Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

दक्षिण कोरीयामा प्रवासी नेपाली एकता मञ्चको नेतृत्व हस्तान्तरण, अध्यक्षमा सिर्जना नेपाली चयन

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२७ पुष २०७७, सोमबार २३:३७
मुख्य खबर, राजनीति, विदेश
दक्षिण कोरीयामा प्रवासी नेपाली एकता मञ्चको नेतृत्व हस्तान्तरण, अध्यक्षमा सिर्जना नेपाली चयन

पुष २७, याङ्वरकफोकस / दक्षिण कोरीयामा प्रवासी नेपाली एकता मञ्चले नेतृत्व हस्तान्तरण गरेको छ । मञ्चको अध्यक्ष परशुराम सापकोटा मातृभूमि फर्कीएपछि रिक्त रहेको उक्त पदमा आइतबार केन्द्रीय कमिटीको बैठकले सिर्जना नेपालीलाई चयन गरेको हो ।

मञ्चले विज्ञप्ति जारी गर्दै सचिवमा आन्जन कुलुङ राई लगायत ५७ जनाको केन्द्रीय समितिमा बिनोद खनाल, सुजन पण्डित, माधव अर्याल, मदन कृष्ण झुजेल, दिलिप दहाल, भवानी बेघा, सन्दिप बि. क., सन्तोष श्रेष्ठ, सुरज ठकुरी, वीर कुमार ओली, टिकाराम पोखरेल, बिनोद खनाल (गुल्मी), दीपक खनाल, गणेश आले मगर, टिबि घर्तिमगर, सुरज दर्लामी मगरलाई थप गर्ने निर्णय रहेको जनाएको छ ।

उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य,प्रवास संयोजक तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार कमरेड राजन भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

नेपाली जनताको चाहाना अनुसार स्थिर सरकार र त्यस मार्फत तिब्र विकासमा एकताबद्ध प्रयास गर्नुको सट्टा केहि नेताहरुको नितान्त ब्यक्तिगत महत्वकांक्षा पुरा गर्न पार्टी भित्र गुटगत क्रियाकलाप गर्दै संबैधानिक र कानुनी प्रकृयाबाट सहज हुने कामहरुलाई हुनै नदिने र सरकारको कामलाई परिणाममुखी हुन नदिने र पदहरुमा सौदाबाजि गर्दै जनमतको यथोचित सम्मान नभएको सन्दर्भमा सम्माननिय प्रधानमन्त्रीले गर्नु भएको प्रतिनिधि सभाको बिगठन र ताजा जनादेशको लागि निर्वाचनको घोषणा प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले स्वागत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र ताजा जनादेशमा जान निर्वाचनको मिति घोषणा गरेको कदम स्वागत योग्य रहेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

२७ पुष २०७७, सोमबार २३:३७
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२७ पुष २०७७, सोमबार २३:३७
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२७ पुष २०७७, सोमबार २३:३७
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२७ पुष २०७७, सोमबार २३:३७
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२७ पुष २०७७, सोमबार २३:३७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२७ पुष २०७७, सोमबार २३:३७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.