पुष २९, याङ्वरक्फोकस / झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित एक दम्पती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बुधबार २१ वर्षिय सुजन राजपुत र उनकी श्रीमती १८ वर्षिया पुजा राजपुत (मगर) लाई पकाउ गरेको हो ।
उनीहरुको साथबाट १० ग्राम ब्राउनसुगर बरामद गरी ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Discussion about this post