Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

सबैभन्दा ठूलो आइपिओ आजबाट, कति कित्ता भर्दा ठिक?

Yangwarak Focus Yangwarak Focus
२ माघ २०७७, शुक्रबार ०५:५०
अर्थ
सबैभन्दा ठूलो आइपिओ आजबाट, कति कित्ता भर्दा ठिक?

माघ २,याङ्वरक्फोकस// नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे आईपीओ आज माघ २ गते बाट खुल्ला भएको छ ।

बैंकले आठ अर्व बराबरको सार्वजनिक निष्काशन यहि आज माघ २ गते देखि ६ सम्म ल्याउन लागेको हो । यस निष्काशनका लागि बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुन गईरहेको बैंकले जनाएको छ । 

जम्मा २० अर्व चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुने बैंकले जनाएको छ । 

हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो आईपीओका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ । 
 
कति दिने त आवेदन ?
अहिले आइपिओ भर्नेहरुको संख्या धेरै नै बढेको छ। केहि दिन अघि खुलेको चन्द्रागिरी हिल्स लिमिटेडको आइपिओमा १२ लाख ५१ हजार ९३८ जनाले आवेदन गरेका थिए। त्यो भन्दा अगाडि खुलेको प्रभु लाईफ इन्स्योरन्स लिमिटेडको आइपिओमा १० लाख ८२ हजारले भरेका थिए।

यि तथ्याङ्कहरुबाट अनुमान लगाउन सकिन्छ कि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिओमा पनि यो भन्दा बढिको आवेदन पर्न सक्छ। त्यसैले ७० देखि ८० कित्तासम्म सबैले पाउन सक्छन कि भन्ने अनुमान गर्न सकिन्छ। त्यसैले पैसा भएसम्म ९० वा १०० कित्तासम्म भर्दा उचित देखिन्छ।

सम्बन्धित खबरहरु

साउदीले सम्झौता रद्द गर्दा मुकेश अम्बानीलाई ९ अर्ब डलर घाटा

साउदीले सम्झौता रद्द गर्दा मुकेश अम्बानीलाई ९ अर्ब डलर घाटा

२ माघ २०७७, शुक्रबार ०५:५०
फेरि बढ्यो इन्धनको मूल्य – पेट्रोल १२० रुपैया पुग्यो

फेरि बढ्यो इन्धनको मूल्य – पेट्रोल १२० रुपैया पुग्यो

२ माघ २०७७, शुक्रबार ०५:५०
रासायनिक मल कारखाना स्थापना गर्ने तयारी

रासायनिक मल कारखाना स्थापना गर्ने तयारी

२ माघ २०७७, शुक्रबार ०५:५०
सबैको लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई ११ दशमलव ०५ प्रतिशत लाभांश बाँड्ने

सबैको लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई ११ दशमलव ०५ प्रतिशत लाभांश बाँड्ने

२ माघ २०७७, शुक्रबार ०५:५०
लगानीमा अर्को अवसर यहीँ माघभित्र दुई कम्पनीको आइपीओ आउँदै कहिले र कति भर्ने?

लगानीमा अर्को अवसर यहीँ माघभित्र दुई कम्पनीको आइपीओ आउँदै कहिले र कति भर्ने?

२ माघ २०७७, शुक्रबार ०५:५०
दुबाई जान लागेका क्षेत्री १० लाख नगद र अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ

दुबाई जान लागेका क्षेत्री १० लाख नगद र अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ

२ माघ २०७७, शुक्रबार ०५:५०

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.