माघ २, याङ्वरकफोकस / खानेपानी मन्त्री बाट राजीनामा दिएका पुर्वमन्त्री बिना मगर आजकल फुर्सदिलि देखिन्छिन् । सामाजिक संजाल फेसबुकमा शुक्रबार पुर्वमन्त्री मगरले दुई छोरा र भान्जी सहितको एक तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्: हामी पनि यता छौँ है !
खानेपानी मन्त्रीबाट हालेमात्र राजिनामा दिएकी मगर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बुहारी हुन् । बिनाका पति प्रकाश दाहाल दिंवगत भइसकेका छन् । प्रकाशको जेठी श्रीमती पट्टीको एक छोरा र बिना पट्टीको एक छोरा हुन् ।
Discussion about this post