काठमाण्डाै/ माघ ५ बेलायतबाट नेपाल आएका ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस भएको पुष्टि भएको छ।
हङकङमा गरिएको परिक्षणमा उनिहरुमा नयाँ प्रजातिको भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उनिहरु मध्य २ जनाको पुन परिक्षणमा नतिजा नेगेटिभ आएको छ भने १ जनाको रिपोर्ट अझै पोजेटिभ नै रहेको छ।
स्रोत: नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
Discussion about this post