Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

दैनिक ज्यालादारी गर्नेहरुको प्रेमकथामा आधारित “पिरती अनिकालैमा” सार्वजनिक (भिडियो सहित)

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
६ माघ २०७७, मंगलवार २०:३२
Video, मनोरञ्जन

माघ ६, दैनिक ज्यालादारी गर्नेहरुको प्रेमकथामा आधारित “पिरती अनिकालैमा” मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । थैली इन्टरटेट्मेन्ट युट्युव च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार डिपि खनालको शब्द रचना रहेको गीतलाई गायक रबिन लिम्बु र गायिका अनु चौधरीले गाएका हुन् । तारा प्रकाश लिम्बुले कम्पोज गरेको यस गीतमा निरज श्रेष्ठको एरेन्ज रहेको छ ।

भिडियोमा नायक दयाहाङ राई र मोडल सुजता थुलुङको अभिनय रहेको छ । किरण चाम्लीङ राईले निर्देशन गरेको भिडियोमा छायांकन सौरव लामाले गरेका छन् । भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

“पिरती अनिकालैमा” भिडियोमा

सम्बन्धित खबरहरु

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

६ माघ २०७७, मंगलवार २०:३२
FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

६ माघ २०७७, मंगलवार २०:३२
निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

६ माघ २०७७, मंगलवार २०:३२
मोहन माबोको शब्द नरेन्द्र माबोको स्वरमा तिर बर्साउ गीत “भिडियो सहित”

मोहन माबोको शब्द नरेन्द्र माबोको स्वरमा तिर बर्साउ गीत “भिडियो सहित”

६ माघ २०७७, मंगलवार २०:३२
सागर केरुङको निर्देशनमा `मिक्किफुङ´ म्युजिक भिडियोको छायांकन सम्पन्न

सागर केरुङको निर्देशनमा `मिक्किफुङ´ म्युजिक भिडियोको छायांकन सम्पन्न

६ माघ २०७७, मंगलवार २०:३२
कविता `हो म सहिद हो´ – सुस्मिता भट्टराई

कविता `हो म सहिद हो´ – सुस्मिता भट्टराई

६ माघ २०७७, मंगलवार २०:३२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.