Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

चन्द्रगिरि हिल्सको IPO भोलि शुक्रबार बाँडफाँड हुने करिब ११ लाख आवेदकको हात खाली

Yangwarak Focus Yangwarak Focus
८ माघ २०७७, बिहीबार ०९:२२
अर्थ
चन्द्रगिरि हिल्सको IPO भोलि शुक्रबार बाँडफाँड हुने करिब ११ लाख आवेदकको हात खाली

माघ ७,याङ्वरकफोकस//चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार प्रिअलटमेन्ट सकिएपछि शुक्रबार बाँडफाँड गर्ने भएको हो ।

sandály na klínku černé
vagabond tricouri barbati
gucci genser
nike genser
calvin klein ledvinka
rolex de diamantes
kitten heel flip flops black
מבצעים מצעים למיטת תינוק
סרבל לבן טייסים
scott mountainbike

कम्पनीको आईपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । त्यस मध्ये ४५ हजार ६३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार ११५ वटा मात्रै योग्य आबेदन परेका छन् ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ ।

माग भन्दा बढी ओवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् । बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि हुने देखिएको हो ।

सम्बन्धित खबरहरु

अब एक सय रूपैयाँमै कम्पनी खोल्न सकिने

अब एक सय रूपैयाँमै कम्पनी खोल्न सकिने

८ माघ २०७७, बिहीबार ०९:२२
साउदीले सम्झौता रद्द गर्दा मुकेश अम्बानीलाई ९ अर्ब डलर घाटा

साउदीले सम्झौता रद्द गर्दा मुकेश अम्बानीलाई ९ अर्ब डलर घाटा

८ माघ २०७७, बिहीबार ०९:२२
फेरि बढ्यो इन्धनको मूल्य – पेट्रोल १२० रुपैया पुग्यो

फेरि बढ्यो इन्धनको मूल्य – पेट्रोल १२० रुपैया पुग्यो

८ माघ २०७७, बिहीबार ०९:२२
रासायनिक मल कारखाना स्थापना गर्ने तयारी

रासायनिक मल कारखाना स्थापना गर्ने तयारी

८ माघ २०७७, बिहीबार ०९:२२
सबैको लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई ११ दशमलव ०५ प्रतिशत लाभांश बाँड्ने

सबैको लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई ११ दशमलव ०५ प्रतिशत लाभांश बाँड्ने

८ माघ २०७७, बिहीबार ०९:२२
लगानीमा अर्को अवसर यहीँ माघभित्र दुई कम्पनीको आइपीओ आउँदै कहिले र कति भर्ने?

लगानीमा अर्को अवसर यहीँ माघभित्र दुई कम्पनीको आइपीओ आउँदै कहिले र कति भर्ने?

८ माघ २०७७, बिहीबार ०९:२२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.