Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

मृगौला पीडित काम्बाङ्लाई द.कोरियाबाट सहयोग

Yangwarak Focus Yangwarak Focus
१० माघ २०७७, शनिबार १२:४६
याङ्वरक विशेष, रिपोर्ट
मृगौला पीडित काम्बाङ्लाई द.कोरियाबाट सहयोग

मृगौला पीडित श्रवण कुमार काम्बाङलाई द.कोरियाबाट रु.१,१३,३६०|- (एक लाख तेह्र हजार तीन सय साठी)सहयोग उपलब्ध गराइएको छ।उक्त रकम द.कोरियामा कार्यरत पहलकर्ताहरु सुशील काम्बाङ,बिद्रोस काम्बाङ,बिमल माबो र बिक्रम काम्बाङको सक्रियतामा द.कोरियामा कार्यरत नेपालीहरुबाट संकलन भएको हो।

बिगत लामो समय देखि मृगौला पीडित हुनुभएका पाँचथर जिल्ला याङ्वरक गाउँ पालिका वार्ड नं ४ (साविक थर्पु ४)बस्ने शेर बहादुर काम्बाङको छोरा बर्ष ४२ को श्रवण कुमार काम्बाङ बिगत लामो समयदेखी दुबै मृगौलाले काम नगरेकोले हाल काठमाडौ टिचिङ हस्पिटलमा उपचाररत रहेको र स्वास्थ अवस्था अत्यन्तै नाजुक रहेकोले तुरुन्त मृगौला प्रत्यरोपणको लागि आर्थिक अवस्था कम्जोर भएकोले सहयोगको आवश्यकता भएकोले देश बिदेशबाट सहयोग अनुरोध गरिएको छ।

द.कोरियाबाट जम्मा भएको रकम जिएमइ मार्फत पीडितका आफन्त धनकुमार काम्बाङ्को बैंक खातामा पहलकर्ता बिद्रोस काम्बाङद्वारा जम्मा गरिएको छ ।
#

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१० माघ २०७७, शनिबार १२:४६
याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

१० माघ २०७७, शनिबार १२:४६
याङ्वरकमा २५ करोड लागतका तीन ठूला आयोजना निर्माण सुरु हुदै – Yangwarakfocus

याङ्वरकमा २५ करोड लागतका तीन ठूला आयोजना निर्माण सुरु हुदै – Yangwarakfocus

१० माघ २०७७, शनिबार १२:४६
याङ्वरकमा देखाइयो युद्वकालिन हतियार र जोर निशान

याङ्वरकमा देखाइयो युद्वकालिन हतियार र जोर निशान

१० माघ २०७७, शनिबार १२:४६
भूपू लाहुरेहरूद्वारा विद्यालयलाई सहयोग

भूपू लाहुरेहरूद्वारा विद्यालयलाई सहयोग

१० माघ २०७७, शनिबार १२:४६
याङवरक ५ साजबोटेमा ‘दारिम्बा फ्रेस हाउस’ सन्चालनमा आयो

याङवरक ५ साजबोटेमा ‘दारिम्बा फ्रेस हाउस’ सन्चालनमा आयो

१० माघ २०७७, शनिबार १२:४६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.