Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

नेकपा पार्टीद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन

Yangwarak Focus Yangwarak Focus
११ माघ २०७७, आईतवार २०:३३
राजनीति
माघ १४ गतेबाट कोभिड-१९ विरुद्धको खोप लगाउन शुरु गरिने: प्रधानमन्त्री ओलि

माघ ११,याङ्वरकफोकस//नेकपा पार्टीले केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी अनुशासन बाहिर गएर काम गरेको भन्दै निष्काशन गरेको हो ।

पार्टीले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए । ओलीलाई पार्टीले स्पष्टीकरणसमेत सोधेको थियो ।

ओलीले स्पष्टीकरणसहित जवाफ नदिएपछि कारबाही गरिएको नेकपा पार्टीले कारबाही गरेको हो ।  प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाले त्यसको विरोधमा आन्दोलन जारी राखेको छ ।  यस्तै आज बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रिय कार्यालयको सचिवमा स्थाई समिति सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । नेकपाको स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।

customflooringconsultants.com
songwriterfeatureseries.com
ortopedski čevlji z kapico
handschoenen tijgerprint
budulgan.com
my carry bag myomy
električni sušilec za perilo
geosbau.at
sewingcrew.com
koiran portaat

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

११ माघ २०७७, आईतवार २०:३३
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

११ माघ २०७७, आईतवार २०:३३
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

११ माघ २०७७, आईतवार २०:३३
प्रदेश नम्बर १ को नामाकरणका विषयमा सर्वपक्षीय छलफल गर्न कार्यदल गठन

प्रदेश १ को नामकरणको लागी गृहकार्य हुँदै – पहिचान कि भूगोलको आधारमा ? तर दलहरू अन्योलमा

११ माघ २०७७, आईतवार २०:३३
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

११ माघ २०७७, आईतवार २०:३३
एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

११ माघ २०७७, आईतवार २०:३३

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.