Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

मिथुन र सृष्टिको ‘तीनपाने’मा सुधिर र रियासाको रोमान्स

याङवरक फोकस याङवरक फोकस
१५ माघ २०७७, बिहीबार १९:१५
Video, कला/साहित्य
मिथुन र सृष्टिको ‘तीनपाने’मा सुधिर र रियासाको रोमान्स
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

माघ-१५, बिहीवार । सुधिर श्रेष्ठ र रियासा दाहाल पछिल्लो समय नीकै चर्चित मोडल तथा कलाकार हुन् । तिनै चर्चित अनुहारको एकसाथ रोमान्स गर्ने मौका एकपटक पुन: जुरेको छ । बिहीबार मेरो मनको टिभी नामक युट्युब च्यानल मार्फत एउटा भिडीयो सार्वजनिक भयो । गौरभ दर्पणले निर्देशन गरेको भिडीयोमा सुधिर मुखियाको घरमा बसेर मुखियाकै छोरी(रियासा)लाई आफ्नो बनाउन सफल हुन्छन् । उक्त भिडीयोमा सुधिर र रियासाको जोडीले दमदार अभिनयका साथै खुब सुहाउदिलो तरिकाले डान्स पनि गर्छन् । बद्री पुडासैनिलाई मुखियाको भूमिकामा देख्न पाईने भिडीयो हो गीत ‘तीनपाने’को । गायक मिथुन सिवा तथा गायीका सृष्टि हिङमाङको स्वर रहेको गीतमा गायक सिवाले नै शब्द/रचना तथा संगीत भरेका छन् । गायक/गायीका मिथुन र सृष्टि रियल जोडी हुन् । निकै रोमान्टिक/कमेडी कन्सेप्टमा तयार पारिएको उक्त भिडीयोको कोरियोग्राफी दिपेन्द्र शाही ठकुरीले गरेका हुन् भने छायाङ्कन दिनेश पराजुलीले गरेका छन् । गीतको एरेन्ज भने कुसल सिंले तथा मिक्सिङ किसोर थापाले गरेका छन् । आर्टमण्डू स्टुडियोमा रेकर्ड गरिएको ‘तीनपाने’ मिथुन र सृष्टिको दोस्रो गीत हो । यो जोडीले यस अघि ‘तिम्रो छाती भित्र मुटु चल्छ मेरो’ गीत ल्याएर निकै चर्चा बटुली सकेका छन् ।

भिडीयो हेर्नुहोस्

 

सम्बन्धित खबरहरु

लिम्बु भाषाको `फालेलुङ कोक्मा´ बोलको गित रेकर्डिङ

लिम्बु भाषाको `फालेलुङ कोक्मा´ बोलको गित रेकर्डिङ

१५ माघ २०७७, बिहीबार १९:१५
FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

१५ माघ २०७७, बिहीबार १९:१५
निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

१५ माघ २०७७, बिहीबार १९:१५
लिम्बू चलचित्र`थिम´लाई इन्करेजमेन्ट अवार्ड प्रदान – FLF अवार्ड २०७८

लिम्बू चलचित्र`थिम´लाई इन्करेजमेन्ट अवार्ड प्रदान – FLF अवार्ड २०७८

१५ माघ २०७७, बिहीबार १९:१५
मोहन माबोको शब्द नरेन्द्र माबोको स्वरमा तिर बर्साउ गीत “भिडियो सहित”

मोहन माबोको शब्द नरेन्द्र माबोको स्वरमा तिर बर्साउ गीत “भिडियो सहित”

१५ माघ २०७७, बिहीबार १९:१५
भ्यालेन्टाइन्स डेः फूलहरूको बलि – जनम

भ्यालेन्टाइन्स डेः फूलहरूको बलि – जनम

१५ माघ २०७७, बिहीबार १९:१५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.