Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

गान्तोक बजार (कविता)

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
१५ माघ २०७७, बिहीबार २२:३०
कला/साहित्य, मुख्य खबर
गान्तोक बजार (कविता)

गान्तोक बजार (कविता)

✍️नाम : रत्ना सुब्बा लक्सम

ओ ! ऽऽ प्रिय
अति प्रिय गान्तोक ।
माता सिताको,
हरण भए भैँ ।
तिम्रो पवित्रताको,
तिम्रो सुन्दरताको ।
हरण नहोस्, कहिलै,
मन्छु म ।

ए ! ऽऽ अनुपम
सृष्टिकि रानी ।
जाज्वल्यमान,
सिक्किमको मुकुट ।
ओ ! ऽऽ प्रिय,
गान्तोक

कति !  ऽऽ मनमोहक,
छौ तिमी ।
र मुटुभित्र बसेको छौं,
पर्यटकहरुको आनन्दका,
उपभोक्ता तिमी ।
गाउँ बस्तिका,
सोझा,निमुखाहरुका,
प्रेम र रङ-रस
हौ तिमी ।
ओ ! ऽऽ सौर्न्दर्यकि
रानी गान्तोक ।
तिम्रा वर-पर, छेउ-छाउ,
स्वच्छता र पवित्रताको,
एउटा कञ्चनजङ्घा, उभ्याउ
तिम्रो मुहार मात्र,
सुन्दर देखिएर कहाँ पुग्छ र ?
तिमी, अझै सर्वत्र
परिशुद्व हुनुबाँकी नै छ,
तिमी मुक नबन,
आवाज उठाउ,
विद्रोह बोल ।
तिमीलाई थाहा छ ?
तिम्रा परिसरमा
राम, लक्ष्मण र भरत,
मात्र होइन ।
धेरै रावण र दुर्योधन
पनि जन्मेका छन् ।
तिम्रा वस्त्र खिच्ने,
दुष्शासनको हातहरु
च्वाट्ट काटि देउ ।
तिम्रा पारखिहरुमा उर्जा भर ।
तिम्रा मन मस्तिष्कमा,
अदम्य साहस भर
ओ ! ऽऽ रुपकी रानी, गान्तोक,
ओ ! ऽऽ सौर्न्दर्यकि खानी,गान्तोक
तिम्रा अपरिमित वरदानको,
अनुरुप एउटा विष्पोट छरेर
यहाँ एक पल्ट फेरि
रामायणको कथा दोहोर्‍याऊ,
रावणको वध गर ।
तिमी द्वापर युगको
सीता सावित्री होइनौं,
तर सत्ययुगको,
माता दुर्गा बनिदेऊ
कलियुगको लक्ष्मीवाई बनिदेऊ ।___________________________________________ठेगाना: उत्तर बुर्तुक गान्तोक
उत्तर सिक्किम
Gmail : [email protected]

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१५ माघ २०७७, बिहीबार २२:३०
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१५ माघ २०७७, बिहीबार २२:३०
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१५ माघ २०७७, बिहीबार २२:३०
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१५ माघ २०७७, बिहीबार २२:३०
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१५ माघ २०७७, बिहीबार २२:३०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१५ माघ २०७७, बिहीबार २२:३०

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.