Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

संघीय लिम्बुवान मञ्च,नेपालको फेदेन नगरपालिका ८ तमाखेमा वडा कमिटी गठन

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
१६ माघ २०७७, शुक्रबार १७:४६
मुख्य खबर, राजनीति
संघीय लिम्बुवान मञ्च,नेपालको फेदेन नगरपालिका ८ तमाखेमा वडा कमिटी गठन

माघ १६, याङ्वरकफोकस / पान्थरको फेदेन नगरपालिका-८ कानीटार तमाखेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाल सम्बद्ध संघीय लिम्बुवान मञ्च,नेपालको वडा कमिटि गठन गरिएको छ । मञ्चले बिहिवार राजनैतिक भेटघाट पुर्नगठन तथा प्रशिक्षण कार्यक्रम गरि वडा कमिटी गठन गरेको हो ।

प्रान्तिय महासचिव संगम खनालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम बाट २३ सदस्यीय कमिटी गठन गरिएको प्रान्तीय जिल्ला युवा सचिव रामचन्द्र नेम्बाङले बताए ।

उक्त कार्यक्रमबाट अध्यक्षमा आइतराज नेम्वाङ, उपाध्यक्षमा मुना नेम्वाङ र मानविर तामाङ, सचीवमा विक्रम नेम्वाङ, सहसचिवमा तुफान नेम्वाङ र कोषाध्यक्षमा साकेला नेम्वाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरु मा विजय नेम्वाङ, सुभास नेम्वाङ, ताङ्छोहाङ्ग लिम्बु, अम्बर नेम्वाङ, मिलन गुरुङ, रुद्र नेम्वाङ, विजय नेम्वाङ, चगु गुरुङ, सेमिहाङ्मा लिम्बु, रुपेश गुरुङ, नीर नेम्वाङ, प्रशान्त नेम्वाङ, धिरज नेम्वाङ र नमुना नेम्वाङ चयन भएका हुन् । सल्लाहकारमा नारायण नेम्वाङ, पंचहाङ्मा नेम्वाङ र सुनमाया नेम्वाङ रहेका छन् ।

कार्यक्रममा प्रान्तिय महासचिव संगम खनाल, केद्रिय सदस्य देउकुमार नेम्बाङ, जिल्ला बरिष्ठ उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, जिल्ला युवा सचिव रामचन्द्र नेम्बाङ लगायत स्थानीयहरु को उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१६ माघ २०७७, शुक्रबार १७:४६
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१६ माघ २०७७, शुक्रबार १७:४६
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१६ माघ २०७७, शुक्रबार १७:४६
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१६ माघ २०७७, शुक्रबार १७:४६
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१६ माघ २०७७, शुक्रबार १७:४६
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

१६ माघ २०७७, शुक्रबार १७:४६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.