Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

साउदी सरकारले यात्रामा पुन: प्रतिबन्ध लगायो: `आगामी मे १७ सम्म´

सुमन सहयात्री सुमन सहयात्री
१७ माघ २०७७, शनिबार १६:२१
Uncategorized, मुख्य खबर, विदेश, स्वास्थ्य
साउदी सरकारले यात्रामा पुन: प्रतिबन्ध लगायो: `आगामी मे १७ सम्म´

साउदी सरकारले यात्रामा पुनः प्रतिबन्ध लगायो, मे १७ सम्म

माघ १७ सनिबार
एजेन्सी । साउदी अरबले यात्रा प्रतिबन्धको समयावधि फेरि लम्ब्याएको छ । साउदी अरब सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरेको हो ।

नयाँ निर्णयअनुसार नागरिकले आगामी १७ मे सम्म यात्रा गर्न नपाउने अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरस महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिबन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै साउदि सरकारले समयावधि थप गरेको हो ।

साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रिक क्षेत्रमा जान, हवाई तथा स्थलमार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको १३ मार्चदेखि नै प्रतिबन्ध लगाइएको हो । कोरोनाविरुद्धको खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिबन्धको अवधि लम्ब्याउनुपरेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

साउदी अरबमा शुक्रबार मात्रै थप २६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएका छन् । सोही अवधिमा दुईजनाको मृत्यु भएको छ । योसँगै साउदी अरबमा कोरोना भाइरसबाट कुल ६ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबरहरु

Report on Mullvad VPN

१७ माघ २०७७, शनिबार १६:२१

Ostdeutsche Biersorten

१७ माघ २०७७, शनिबार १६:२१

How to pick the Best Data Room Application Developers

१७ माघ २०७७, शनिबार १६:२१

Modern Technologies and BBQ

१७ माघ २०७७, शनिबार १६:२१

The Benefits of a Data Sharing Tool

१७ माघ २०७७, शनिबार १६:२१

Choosing a Virtual Data Room Provider

१७ माघ २०७७, शनिबार १६:२१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.