Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

गायक कुशल थलङले लिएर आए “आनाकानी किन हो ठुली” (भिडियो सहित)

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२४ माघ २०७७, शनिबार १९:१५
Video, मनोरञ्जन
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

माघ २४, याङ्वरकफोकस / नायक, गायक, संगीतकार तथा मोडल कुशल थलङले नयाँ गीत “आनाकानी किन हो ठुली” लिएर आएका छन् । भिडियो कुशल थलङ युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतकार रोशन थलङको शब्दमा थलङले संगीत र स्वर भरेका हुन् । अशोक लोहरुङ राईको एरेन्ज रहेको छ ।

भिडियोमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बु थेबे, रोयल लिम्बु, करिश्मा क्षेत्री, कृति मिभक र सबनम राईको अभिनय रहेको छ । दिनेश माङ्मुको निर्देशनमा रहेको भिडियोलाई भूपेन्द्र तुम्बाहाम्फेले छायांकन र अनिल रानाले सम्पादन गरेका हुन् । सोम मगरातीको श्रृङ्गार रहेको छ । पोष्ट प्रोडक्सन रमेश मिभक र पुष्पा तुम्बाहाम्फेले गरेका हुन् ।

भिडियोमा भाईहरुले विवाह गरिसक्दा पनि आफ्नो विवाह नहुँदाको पीडा र गलफ्रेण्डले आनाकानी गरेको बिषयलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको छ ।

“आनाकानी किन हो ठुली” भिडियो

सम्बन्धित खबरहरु

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

२४ माघ २०७७, शनिबार १९:१५
FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

२४ माघ २०७७, शनिबार १९:१५
निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

२४ माघ २०७७, शनिबार १९:१५
मोहन माबोको शब्द नरेन्द्र माबोको स्वरमा तिर बर्साउ गीत “भिडियो सहित”

मोहन माबोको शब्द नरेन्द्र माबोको स्वरमा तिर बर्साउ गीत “भिडियो सहित”

२४ माघ २०७७, शनिबार १९:१५
सागर केरुङको निर्देशनमा `मिक्किफुङ´ म्युजिक भिडियोको छायांकन सम्पन्न

सागर केरुङको निर्देशनमा `मिक्किफुङ´ म्युजिक भिडियोको छायांकन सम्पन्न

२४ माघ २०७७, शनिबार १९:१५
कविता `हो म सहिद हो´ – सुस्मिता भट्टराई

कविता `हो म सहिद हो´ – सुस्मिता भट्टराई

२४ माघ २०७७, शनिबार १९:१५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • blog
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.