Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

लिम्बुवान मञ्च नेपालको वडा समिति गठन (नांगिन) – महिला मञ्चको अध्यक्षमा श्यामकुमारी, दर्जनौं पार्टी प्रवेश

सुमन सहयात्री सुमन सहयात्री
८ फाल्गुन २०७७, शनिबार १७:५८
देश, मुख्य खबर, राजनीति
लिम्बुवान मञ्च नेपालको वडा समिति गठन (नांगिन) – महिला मञ्चको अध्यक्षमा श्यामकुमारी, दर्जनौं पार्टी प्रवेश

फाल्गुन ८ सनिबार

पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च,नेपाल अन्तर्गत आज(सनिबार) फेदेन नगरपालिका वडा नं. १२(साबिक नांगिन) वडा समिति गठन भएको छ त्यस्तै गरि संघीय महिला मञ्च वडा समिती पनि गठन गरिएको छ ।

संघीय लिम्बुवान मञ्च वडा समितिमा दिपेश तावाको अध्यक्षतामा उपाध्यक्ष दिपेन्द्र तावा, सचिव अनिता केरुङ, सहसचिव मनोज केरुङ, अर्थसचिव मदन थाम्सुहाङ, सदस्यहरू उपेन्द्र केरुङ, डिल्लिप्रसाद केरुङ, मनोज तावा, राकेश तावा, बिजय तावा र याम बिक लगायत गठन गरिएको हो ।

त्यस्तै गरि संघीय महिला मञ्च,फेदेन नगरपालिका वडा नं १२ वडा समितिको अध्यक्षमा श्यामकुमारी थाम्सुहाङ, उपाध्यक्ष दिलिसा केरुङ, सचिव माया तावाहाङ, सहसचिव कोपिला थाम्सुहाङ, अर्थसचिव दुर्गा तावा, सदस्यहरू दमन्ता केरुङ, अनिता केरुङ, संगीता केरुङ रहेका छन् ।

बर्तमान जिल्ला अध्यक्ष सागर केरुङका अनुसार पान्थर जिल्लाभर मञ्चको तिव्रगतिमा संगठन बिस्तार भैरहेको याङवरक फोकसलाई जानकारी दिएका छन् ।

पार्टी प्रवेश गर्नेहरूको नामावली (फेदेन नगरपालिका वडा नं.१२ नांगिन):- हस्तप्रसाद आङ्बो, तारामान तावा , ,मनोज केरुङ, पुर्णबहादुर तावा, श्यामकुमारी राई, इन्द्रबहादुर आङ्बो, गणेश तावा, मित्र आङ्बो, आइतराज केरुङ, दलबहादुर तावा, सिङप्रसाद आङ्बो, होमबहादुर तावा, उपेन्द्र केरुङ, राकेश तावा, सोम केरुङ, साजन तावा, अनिता केरुङ, शुकराज राई, चन्द्र तावा, दिलिसा केरुङ, आइती थाम्सुहाङ, कुमारी तावा, दुर्गा तावा, शान्ता थाम्सुहाङ, साहारा तावा, संगीता तावा, स्यामकुमारी आङ्बो, हर्कध्वज तावा, रत्न थाम्सुहाङ लगायत दर्जनौंले पार्टी प्रवेश गरेेेका छन् ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

८ फाल्गुन २०७७, शनिबार १७:५८
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

८ फाल्गुन २०७७, शनिबार १७:५८
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

८ फाल्गुन २०७७, शनिबार १७:५८
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

८ फाल्गुन २०७७, शनिबार १७:५८
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

८ फाल्गुन २०७७, शनिबार १७:५८
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

८ फाल्गुन २०७७, शनिबार १७:५८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.